Loading...
Loading...
महराजीबारे प्रहरीले के गर्ने भन्ने निर्णय गर्छ : प्रधानमन्त्री प्रचण्ड
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीका उपाध्यक्ष तथा पूर्वसभामखु कृष्णबहादुर महराबारे प्रहरीले १/२ दिन मै निर्णय गर्ने बताएका छन्।

मङ्गलबार सिंहदरबारमा सम्पादहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सुन प्रकरणमा नेता महराबारे प्रहरीले १/२ दिन मै निर्णय गर्ने बताएका हुन्।

‘यस विषयमा पनि मैले प्रहरीलाई महराजीहरूको संलग्नता भए अनुसन्धान गर्नुपर्थ्यो, मुद्दा चलाउनुपर्थ्यो भनें। दोषी छैनन् भने पनि आमनागरिकलाई उनीहरूको संलग्नता छैन भन्नुपर्थ्यो,’ उनले भने, ‘यो विषयमा मैले पार्टीभित्र पनि कुरा गरेको छु। प्रहरीलाई पनि भनेको छु। महराजीबारे प्रहरीले आज-भोलिमा के गर्ने भन्ने निर्णय गर्छ।’

The post महराजीबारे प्रहरीले के गर्ने भन्ने निर्णय गर्छ : प्रधानमन्त्री प्रचण्ड appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3QG7Mjv via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.