बलिउडमा घरेलु हिंसाका घटना धेरै सुनिने गर्छन्। हालै मात्र टिभी शो नच बलिएको विजेता बनेकी दलजीत कौरले पतिसंग अलग्गिएपछि घरेलु हिसा गरेको भनी पति विरुद्ध केस गरेकी छिन्।
दलजीत एक वर्षको छोरा सहित अहिले एक्लै बस्दै छिन्। उनी झै बलिउडका अरु पनि नायिका छन् जो पति वा एक्स ब्यावफ्रेन्डको पिटाइको सिकार भएका छन्।
ऐश्वर्या राय बच्चन
ऐश्वर्या राय बच्चनले पनि आफ्नो पूर्व ब्वायफ्रेन्ड सलमान खान माथी मारपिटको आरोप लगाइसकेकी छिन्। एक पटक सुटिङको क्रममा सलमानले सेटमै गएर ऐश्वर्यालाई मारपिट गरेको खबर आएको थियो। त्यो समय कयौं पटक ऐश्वर्याको घरमै गएर रक्सीको नशामा तोडफड गरेका चर्चा पनि चलेका थिए। यी दुवैको अफेयर सन् १९९९ मा फिल्म ‘हम दिल दे चुके’ को शूटिङको क्रममा चलेको थियो।
यो पनि पढ्नुस:रणवीरसँग इन्टिमेट सिन गर्दा बच्चन परिवार रिसाए
क्याट्रिना कैफ
सन् २०१२ मा रिलिज भएको ‘एक था टाइगर’ को सुटिङको क्रममा सलमान खानले क्याट्रिना कैफको ड्रेस देखे, जुन निकै छोटो थियो। यही कुराले रिसाएर सलमानले क्याट्रिनामाथी हात उठाए। गाली गलौज गरे। नजिकै करिना कपुरको सुटिङ चल्दै थियो। करिना पुगेर स्थिति साम्य बनाएको खबर आएको थियो।
कंगना रनावट
यस्तै चर्चा कंगना रनावट र उनका एक्स ब्याव फ्रेन्ड आदित्य पञ्चोली बिच पनि चलेका थिए। आदित्यले कंगनालाई कालो जादु गर्ने भन्दै आफुलाई पिटेको अन्तर्वार्ता दिएका थिए। तर कंगनाले पनि आदित्यले आफुमाथी हातपात गर्ने गरेको बताएकी थिइन।
जिया खान
जिया खानको मृत्यु पश्चात उनकी आमा राबियाले जियाको एक सुसाइड नोट सार्वजनिक गरेकी थिइन। जियाले ब्वायफ्रेन्ड सुरज पञ्चोलीको लागि लेखेकी थिइन, ‘मैले तिमीलाई माया गरे। बदलामा मलाई गाली र शारीरिक प्रताडना मिल्यो। मैले सबै सहे। तिमीलाई माया गर्दै रहेँ। म गर्भवति छु। तर तिमी पार्टी अनि केटीहरुमा हराएको छौँ। तिमीले मलाई धोका दियौं। जब तिमी यो पढ्दै गरेको हुनेछौ तबसम्म म सायद निकै टाढा पुगिसकेको हुनेछु।’
श्वेता तिवारी
टिभी कलाकार श्वेता तिवारीले सन् १९९८ मा राजा चौधरीसंग विवाह गरेकी थिइन। सन् २००७ उनको सम्बन्ध विच्छेद भयो। श्वेताले यस क्रममा राजाले आफुलाई मारपिट गर्ने आरोप लगाएकी थिइन। रक्सी पिएर राजा श्वेताको सुटिङ स्थलमा समेत जाने गरेका खबर आएका थिए।
यो पनि पढ्नुस।
एक्स व्बायफ्रेन्डको खुलासा, ‘कंगानाले थप्पड हान्थिन, कालो जादु गर्थिन’
The post पति, ब्वायफ्रेन्डद्वारा पिटिएका बलिउडका चर्चित ५ नायिका appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2ap45KG
via IFTTT
काठमाडौं । लोक गायिका शोभा त्रिपाठीले नयाँ तीज गीत सार्वजानिक गरेकी छिन् । यसपालीको तीजमा भने उनलाई एउटा भिन्दै बाध्यता परेको छ ।
गीतमार्फत महङ्गा महङ्गा कपडा, आइफोन तथा हाइफाइ गर्दै हिडेकी उनी यो सबै बाध्यता भएको बताउँछिन् । विदेशमा रहेका आफ्ना प्रियतमाले यसो गर्न भनेपछि उनी बाध्य भएरै हाइफाइ भएकी हुन् ।
वास्तवमा यो कुनै वास्तविक कथा नभएर उनको पछिल्लो समय आएको तीजको गीत बाध्यता हो मा समावेश भएका दृष्य तथा शब्दहरू हुन् ।
गुड मर्निङ नेपालको प्रस्तुतीमा शुरेश शाहीको शब्द संगीत तथा लयमा बाध्यता हो बोलको गीत सार्वजनिक भएको हो । शोभा त्रिपाठीको स्वरमा रहेको यो गीतको भिडियोमा शोभाको साथमा श्रृजनाले अभिनय गरेकी छिन् ।
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/2aI4lHf
via IFTTT
सलमान ‘दबंग खान’, शाहरुख ‘किङ अफ रोमान्स’ अनि आमिर ‘सिटिजन खान’। तर रजनीकान्तको आफ्नै नाम छ, चर्चा छुट्टै छ, ‘द रजनी स्टाइल’।
बलिउडका खान हिट छन्, तर हिन्दीभाषीमा मात्र बढी दबदबा छ। बलिउड भन्दा पनि अत्याधिक दर्शक भएको साउथ इन्डियन सुपरस्टार रजनीकान्त भने साउथ अनि पुरै भारतमा हिट छन्।
सलमानको सुल्तान रिलिज भएको धेरै भएको थिएन रजनीकान्त अभिनित कबाली रिलिज भयो। ६ दिनमा ३२० करोड भारु कमाएको कबालीसंग सुल्तानले टक्कर पनि गर्न सकेन। रजनीको कबालीले सलमानको सबै फिल्मको ओपनिङ रेकर्ड तोडिसकेको छ।
बलिउड बक्स अफिसको कमाई को आधारमा तीन खान मध्ये सलमान सबैभन्दा माथी छन्। तर के रजनीकान्त भन्दा सलमानको स्टारडम ठूलो छ?
फ्यान:
दुवै सुपरस्टारका फ्यान करौडौं करोड छन्। फ्यानहरुमा यी दुवै प्रतिको क्रेज पनि उत्तिकै छ।
सामाजिक सञ्जाल:
ट्वीटरमा सलमानको फलोअर १ करोड ८० लाख कटिसकेको छ। सामाजिक सञ्जालमा सलमान आफै पनि निकै सक्रिय छन्। यता रजनीले अहिलेसम्म जम्मा २९ ट्वीट गरेका छन्। उनको फलोअर्स मात्र ३० लाखको हाराहारी छ। तर अर्को वास्तविकता यो छ कि, मिमको कुरामा रजनीले सलमानलाई पछार्छन्। रजनीकान्तको नाममा फेसबुक ट्वीटरमा जति पनि मिम, तस्बिर सर्कुलेट हुन्छन् त्यति सलमानको हुने गर्दैन।
यो पढ्नुस: रजनीकान्तको ट्वीटर रहस्य: केवल २ जना व्यक्तिलाई मात्र फलो गर्छन्
अनस्क्रिन प्रभाव
पञ्च, डायलग देखि एक्सन अनि रोमान्स। सलमानलाई स्क्रिनमा सलमानकै रुपमा चिनिन्छ। सलमानका फिल्म सलमानको स्टारडमले गर्दा बेसी चल्नेगर्छ। यता रजनीकान्तको स्टाइट आफ्नै छ। उन आफुले खेलेका फिल्मको प्रभाव, फिल्ममा देखाएको स्टाइलको कारण बढी चर्चामा रहन्छन्।
उमेर
६५ उमेरका रजनीअझै बक्स अफिसका किङ छन्। सलमान ५० वर्ष पुगे। के सलमानले ६५ वर्ष हुँदा रजनीझै गर्न सक्लान?
व्यक्तित्व
सलमान मुद्धा मामिला अनि अदालतकै कारण बढी चर्चामा रहन्छन्। यो विषयमा रजनीकान्तको इतिहास भने सफा छ। रजनीमा वास्तविकता पनि बढी देखिन्छ। टक्ले भइसकेका रजनी वास्तविक जीवनमा आफ्नो झरेको कपाल सहितको टाउको देखाउन लजाउँदैनन्। के सलमानसंग यतिको साहस होला?
समग्रमा सलमान भन्दा रजनीको स्टारडम र बक्स अफिसमा दम बढी देखिन्छ।
The post सलमान vs रजनीकान्त: कसको स्टारडम ठूलो? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2aDOBUw
via IFTTT
कालो हरिण मुद्धाबाट छुटकारा पाएका सलमान फेरी एक पटक चर्चामा छन्। अदालतका मुद्धा बाहेक सलमानको फिल्म, प्रेम जीवन, परिवार अनि विवादित बयान सदैव चर्चामा रहन्छन्। तर तपाइले सुन्नु भएको छैन सायद, सलमानले आफ्नो नाम परिवर्तन गरेका थिए। सबैले चिन्दै आएका सलमानको वास्तविक नाम भने अब्दुल राशिद सलीम हो।बलिउड फिल्म इन्डस्ट्रीमा नाम बदल्ने कलाकारको लामै सूची छ। बलिउडमा आउनासाथ नाम बदलेर कयौं नायक नायिका हिट भएका छन्।
नाम बदेलेका चर्चित कलाकारका वास्तविक नाम जान्नुस्:
- प्रिटी जिन्टा – प्रीतम जिन्टा
- शिल्पा शेट्टी – अश्विनी शेट्टी
- राजीव हरिओम भाटिया – अक्षय कुमार
- विशाल देवगन – अजय देवगन
- रितु चौधरी – महिमा चौधरी
- फरहान अब्राहम – जोन अब्राहम
- गोविन्द अरुण आहुजा – गोविन्दा
- विजय सिंह देवल – बबी देवल
- अजय सिंह देवल – सनी देवल
- हरिभाई जरीवाला – संजीव कुमार
- जयकिशन काकूभाई श्रोफ – ज्याकी श्रोफ
यो पनि पढ्नुस।
राजपाललाई ६ दिनको लागि जेल सजाय
२५ हजार फिटबाट पहिलो पटक बिना प्यारासुट हाम्फाल्दा… (भिडियो सहित)
The post वास्तविक नाम अर्कै भएका १२ चर्चित बलिउड स्टार appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2aV9iZp
via IFTTT
१७ साउन, एजेन्सी।
बलिउडका कमेडियन राजपाल यादवलाई ६ दिन जेल सजाय सुनाइएको छ।
व्यावसायीको ऋण तिर्न नसकेपछि राजपाललाई शुक्रबार भारतको सर्वोच्च अदालतले जेल सजाय सुनाएको हो।
फिल्म ‘अता पता लापता’ बनाउन दिल्लीको मुरली प्रोजेक्ट्स नामको कम्पनीबाट उनले सन् २०१० मा ऋण लिएका थिए।
यो मुद्धा दिल्ली अदालतमा चल्दै थियो। दिल्ली अदालतले पनि राजपाललाई झूठो सावित गरेपछि राजपाल सर्वोच्च पुगेका हुन।
सन् २०१३ दिल्ली उच्च अदालतले झूटो विवरण दिएकोमा १० दिनको सजाय सुनाएको थियो। उनले तीन डिसेम्बर देखि ६ डिसेम्बर २०१३ मा चार दिन जेलमा बिताइसकेका छन्। अब उनी बाँकीको ६ दिन जेल जानेछन्।
The post राजपाललाई ६ दिनको लागि जेल सजाय appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2aV247o
via IFTTT
बलिउड नायक संजय दत्त र सलमान बिच चिसिएको सम्बन्ध संजयको वर्थडेमा सुध्रने अनुमान सबैले गरेका थिए। संजयलाई भेट्न सलमान आउने छन्, यस्तै अनुमान थियो। तर जन्मदिनको एक रात पहिले संजय भने मिडियासंगै बाझ्न लागे।
संजय एक कार्यक्रममा गएका थिए, राती १२ बजे जन्मदिन सेलेब्रेट गर्छन् भनेर भारतीय मिडिया तस्बिर खिच्न पुगेछन्। नशामा रहेका संजयले मिडियालाई गाली गलौज गर्दै त्यहाँबाट निस्कन भने।
पछि जन्मदिनको रातमा संजले मिडिया बोलाए। नशामा भएको बेला बोलेको भने। अनि सलमानसंग फोनमै कुरा भइरहेको बताए।
संजय जेलबाट निस्कदाको समयाटै सलमान संजयको मनमुटाव मिडियामा आएका थिए।
The post नशामा रहेका संजय मिडियामाथी उत्रेपछि… appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2aJDreQ
via IFTTT
एजेन्सी । हट केलाई भनिन्छ ? शरीरका गोप्य अंग देखाउनु वा छोप्नुलाई ? अझै भनौ अर्ध देखाउनुलाई पो भन्निन्छ की ?
यसको आ आफ्नै विश्लेषण होला । तर ग्ल्यामर फिल्डमा लागेका युवतीहरु शरीर छोप्न भन्दा पनि देखाउनमा माहिर बन्दै गउका छन् ।
जसको पछिल्लो उदाहराण बनेकी छिन् २८ बर्षकी टेलिभिजन स्टार जेम्मा लुसी । आफ्ना गोप्य अंगमा समेत ट्याटु खोप्न भ्याएकी यीहट स्टारले त्यसलाई देखाउन पनि पछि परिनन् ।
उनले आफ्ना फ्यानलाई चकित पार्दै कालो विकिनीमा समुन्दी किनारामा मस्ती मुडमा ट्याटुसागै हट जवानी देखाएर छक्क पारिन् ।
टयाटुप्रेमी जेम्मा शरीर देखाएकै भरमा हिट छिन् । जसको शरीरभरी ट्याटु नै ट्याटुले भरीएको छ ।
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/2arFKSz
via IFTTT
काठमाडौँ, १७ साउन – हेर्नु न म त दिक्क भइसके। जिल्ला शिक्षा अधिकारीले पत्र हातले लेखेर पठाउँछन् । उनीहरुलाई सरकारले सबै सुविधा दिएको छ। त्यापटप चलाउन सक्नेलाई ल्यापटप , नसके कार्यलयमा कम्प्युटर चलाउन जान्ने कर्मचारीसहित कम्प्युटरको व्यवस्था गरिदिएको छ। तैपनि ढुंगेयुगमा जस्तो हातले लेखेर पत्र पठाउने गरेका छन्। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ। …
The post जिल्ला शिक्षा अधिकारीको हस्तलिखित पत्र ! appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
काठमाडौं, १७ साउन –प्रतिपक्षमा बस्ने करिब निश्चित गरिसकेको एमालेले प्रधानमन्त्रीको चुनावमा आफ्नै पार्टीबाट उम्मेद्वारी दिने तयारी गरेको छ । यो बिषयमा पार्टीले औपचारिक निर्णय नगरे पनि उम्मेद्वारी दिएर बिपक्षमा बस्नु उपयुक्त हुने धारणा पार्टीका नेताहरुले बनाइरहेका छन्, कान्तिपुर दैनिकमा खबर छापिएको छ । ‘उम्मेद्वारी नै दिने भन्ने निष्कर्षमा हामी पुग्छौं होला’ एमाले सचिव प्रदीप ज्ञवालीले …
The post ओली, खनाल र नेपाल प्रधानमन्त्रीको उम्मेद्वार बन्न अनिच्छुक appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
काठमाडौं, १७ साउन –सरकारले ट्राफिक नियम उल्लंघनकर्ताबाट उठेको रकममध्ये १५ प्रतिशत प्रोत्साहन भत्ता दिने भएको छ । यो निर्णयसँगै ट्राफिक प्रहरीले करिब ९ करोड रुपैयाँ पाउने भएका छन्, आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । असार २६ को मन्त्रिपरिषद बैठकले १५ प्रतिशत भत्ता ट्राफिक प्रहरीलाई दिन स्वीकृति जनाएको हो । आर्थिक वर्ष २०७१/७२ मा जरिवानावापत …
The post ट्राफिक प्रहरीले पाउने भए १५ प्रतिशत प्रोत्साहन भत्ता appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
काठमाडौं, १७ साउन – बाढी र पहिरोले काठमाडौं जोड्ने मुख्य तीन राजमार्ग पटक–पटक अवरुद्ध हुने गरेका छन् । सडक विभागका अनुसार वर्षात्ले मुग्लिङ–नारायणगढ (३६ किमि), कोदारी राजमार्ग (११३ किमि) र त्रिशूली–धुन्चे–स्याफ्रुबेसी–रसुवागढी (९१ किमि) सडक धेरै अवरुद्ध हुने गरेका छन् , आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । वर्षा सुरु हुनुअघिदेखि नै मुग्लिङ–नारायणगढ सडकमा यो …
The post पहिरोको जोखिममा काठमाडौं जोड्ने तीन राजमार्ग appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
काठमाडौँ, १७ साउन – आफ्नो ११ वर्षे सक्रिय चक्र समापन नजिक पुग्दा सूर्यले निभ्न लागेको बत्तीको उज्यालोझैं भयङ्कर सौर्य ज्वाला अन्तरिक्षमा उछिट्ट्याएको छ, गोरखापत्र दैनिकमा खबर छापिएको छ । सन् २०१६ को सबैभन्दा ठूलो यस सौर्य ज्वालालाई लिएर सामाजिक सञ्जालमा केही भ्रम फैलाइएको पनि छ । बुझ्दै नबुझेर भ्रम पैmलाउने काम दुई वर्षपहिले पनि गरिएको …
The post सौर्य ज्वाला स्वाभाविक, आत्तिनु पर्दैन appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
एजेन्सी । सन्नी लियोनले कुनै सोचेकै थिइनन् पोर्न स्टार बन्छु भन्ने कुरा । तर समयसँगै उनी विश्वकै नामी पोर्न स्टार बन्न पुगीन् । नाम दाम र रोमान्स गरेर अघाएकी यि नग्न सुन्दरी अहिले आफ्नो पुरानो छवी मेटाउने धुनमा छिन् ।
क्उयलकयचभम दथ च्भखअयलतभलत
न्भलभचबतभ ब् ज्ष्नज(त्तगबष्तिथ ग्कभच भ्हउभचष्भलअभ धष्तज च्भखअयलतभलत
तर पनि उनी समस्याबाट भने मुक्त छैनन् । कारण उनको पुरानो पार्न स्टारको छवीका कारण बलिउडका स्टारहरु उनीसँग काम गर्नै नमान्ने गरेको भारतीय मिडियाले उल्लेख गरेको छ । तर पछिल्लो समय दोस्रो पुस्ताका चर्चित कलाकार अर्थात बि ग्रेडका कलाकारहरुसँग भने सन्नीले बिस्तारै अवसर पाउँदै जान थालेकी छिन् ।
हट मुभी जिस्म टु बाट अभिनय यात्रा थालेकी उनले त्यस्तै कलाकारहरुसँग मात्रै खेल्दे आए पनि अहिले आएर एक चर्चित कलाकारसँग काम गर्ने अवसर पाएकी छिन् । उनी हुन् बलिउड नायक सलमान खानका भाई अरवाज खान ।
सन्नीले चलचित्र ‘तेरे इन्तजार’मा अरबाजसँग अनइस्क्रिन रोमान्स गर्ने भएकी छिन् । जसको निर्देशन राजिव वालियाले यो चलचित्रको निर्देशन गरिरहेका छन् ।
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/2aC1HRQ
via IFTTT
१६ साउन, काठमाडौं ।
नेपाली सिने क्षेत्रकी चर्चित अभिनेत्री केकी अधिकारीले एमबीए ग्र्याजुएसन कोर्स पुरा गरेकी छिन् ।
सरकार राजा र भारतले ढालेको होइन, कारण अर्कै हो – बाबुराम भट्टराई
उनलाई उपराष्ट्रपति नन्दबहादुर पुनले एमबिए ग्र्याजुएटकोरुपमा दीक्षित गरेका हुन् ।
काठमाडौंको अनामनगरस्थित प्रेसिडेन्सल कलेजबाट उच्चशिक्षा हासिल गरेकी केकीले केकीले ४ जिपिएमा ३.६९ प्राप्त गरेकी छन् ।
एमबिए ड्ग्रीबाट दीक्षित भएपछि केकीले फेसबुकमा तस्विर सहित स्ट्याटस राखेकी थिइन् ।
उनले लेखेकी छिन्, “मलाई थाहा छैन मास्टर डिग्रीले मलाई कुनै परिवर्तन ल्याउँछ कि ल्याउँदैन तर मैले आज जे प्राप्त गरेकी छु त्यसका लागि गौरवान्वित छु” ।
The post केकी अव एमबीए ग्र्याजुएट, उपराष्ट्रपतिले दिए उपाधि appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2aHH1WH
via IFTTT
१६ साउन, एजेन्सी।
ठूला, वयस्कहरुको कार्यले सबै मानिसलाई असर पुग्छ, बाघ बचाउन केही गर्नु पर्दैन, एक्लो छोडिदिए पुग्छ। युट्युबमा बच्चाहरुको अभिनयमा एक भिडियो सार्वजनिक भएको छ। बाघको सिकारले पुरै वन, अनि वातावरण अनि मानिसमा समेत दिर्घकालिन असर पर्ने भिडियोमा बताइएको छ।
सिरियल किसर इमरान हासमीका ५ वर्षका छोरा आयन पनि पहिलो पटक स्क्रिनमा देखिएका छन् । भिडियोले बाघ बचाउनु पर्छ भन्ने सन्देश दिएको छ । दिया मिर्जा द्धारा निर्देशित भिडियोमा अरु बच्चाहरुका साथमा जनवार को जीवन र पर्यावरण रक्षाको महत्व बारेमा जानकारी दिँदै गरेको देख्न सकिन्छ ।
The post ‘हे ठूलामान्छे, तपाईलाई हामी हेरिरहेछौ, तपाई कतै हराउनु भएजस्तो छ’ – भिडियो appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2aivvAu
via IFTTT
काठमाडौँ, १६ साउन- सरकारले वैदेशिक रोजगारीमा जाने घरेलु कामदारको न्यूनतम तलब तीन सय अमेरिकी डलर हुनैपर्ने व्यवस्था गरेको छ । विशेषगरी खाडी मुलुकमा नेपाली महिला घरेलु कामदारका रूपमा जाने प्रवृत्ति अधिक छ । झन्डै दुई वर्षयता भने औपचारिक तबरबाट घरेलु कामदार पठाउन बन्द गरिएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ । श्रम तथा रोजगार …
The post विदेशमा घरेलु कामदारको न्यूनतम तलब ३० हजार appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
काठमाडौँ, १६ साउन- आगामी बुहमतीय सरकारको नेतृत्व लिन लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरक्षित बहुमतका लागि दौडधुप थालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको एक साताको समय सकिन लागेपछि बहुमतीय सरकार गठनमा दाहाल सक्रिय बनेका हुन् , राजधानी दैनिकमा खबर छापिएको छ । उनले औपचारिकताका लागि शनिबार एमाले …
The post बहुमत जोगाउन प्रचण्डको दौडधुप appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
बागलुङ, १६ साउन-जिल्लाको पश्चिमी विकट गाउँ अधिकारीचौरका पहिरोपीडित तीन दिनदेखि एकमुठी चिउराको भरमा दिन कटाउन बाध्य छन् । लगातारको वर्षापछिको पहिरोले अधिकारीचौर–७ दोगाडी र छालहाल्नेका ७२ घर परिवार नेपाली सेनाले दिएको चिउराको भरमा जीवन कटाइरहेका छन्, आजको राजधानी दैनिकमा खबर छापिएको छ । लगातारको वर्षाका कारण पहिरो गएको स्थानमा राहत र उद्धारका लागि पुग्न नसक्दा …
The post एक मुठी चिउराको भरमा सिंगो परिवार appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
काठमाडौं, १६ साउन – बिरामी बोक्ने एम्बुलेन्स चालकले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन हाँक्छन् भन्दा अचम्म नमान्ने कुरै आउँदैन । तर अचम्म मान्नु पर्दैन । मापसे गरी एम्बुलेन्स चलाएका १० एम्बुलेन्स चालकलाई सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा चलाइएको छ, अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ । मुद्दा चलाइएका सबै एम्बुलेन्स चालक उपत्यकाबाहिरका हुन् …
The post एम्बुलेन्स चालक पनि मापसे कारबाहीमा ! appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
काठमाडौँ, १६ साउन – राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन हुने सम्भावना कम हुँदै गएपछि बहुमतीय आधारमा साउन १९ वा २० मा प्रधानमन्त्रीको निर्वाचन हुने सम्भावना छ । यसमा राजनीतिक दलको सहयोगी भूमिकाले पनि महत्वपूर्ण स्थान राख्छ, गोरखापत्र दैनिकमा खबर छापिएको छ । नेपालको संविधानको धारा २९८ (२) अनुसार राजनीतिक सहमतीय आधारमा प्रधानमन्त्री निर्वाचित हुने सम्भावना …
The post कहिले हुन्छ प्रधनमन्त्रीको निर्वाचन ? appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
काठमाडौ, १६ साउन -कांग्रेस र माओवादी केन्द्रले नयाँ सरकारमा सहभागी हुन मधेसी मोर्चालाई आग्रह गरेका छन् । मोर्चाका नेताले भने सरकारमा सहभागिता र समर्थनका लागि सर्तहरू राखेका छन् । शनिबार बिहान कांग्रेस–माओवादी र मोर्चाका नेताबीच छलफल भएको थियो । सरकारमै सहभागी भएर समस्या समाधान गर्न कांग्रेस–माओवादीका नेताले मार्चालाई आग्रह गरेका गरे ,नयाँ पत्रिका दैनिकमा खबर …
The post मोर्चा फकाउँदै कांग्रेस–माओवादी, कार्यदलले के गर्छ ? appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
काठमाडौं, १६ साउन – सरकारले आर्थिक सहायताको नाममा राज्यकोषबाट एकै दिन एक करोड ३२ लाख ५० हजार रुपैयाँ बाँडेको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतको प्रस्तावमा २६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले ७८ जनालाई आर्थिक सहयोग दिने निर्णय गरेको हो । आर्थिक सहायता पाउनेमा विभिन्न दलका नेता–कार्यकर्ता धेरै छन् …
The post राज्यकोषको ढुकुटीमा ब्रह्मलुट, पहुँचवालाई एकै दिन एक करोड बढी बाँडियो appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
काठमाडौं, १६ साउन -नेविसंघलाई कांग्रेसमा नेता उत्पादन गर्ने कारखाना मानिन्छ । पार्टीका वर्तमान सभापति शेरबहादुर देउवादेखि विमलेन्द्र निधि, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, कल्याण गुरुङ, प्रदीप पौडेलजस्ता चर्चित र वरिष्ठ नेता विद्यार्थी राजनीतिबाटै आएका हुन् । तर, पछिल्लो दश वर्षदेखि भने कांग्रेसको नेता उत्पादन गर्ने यो कारखाना बन्द …
The post के हुँदै छ कांग्रेसका भ्रातृ संस्थामा ? appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
काठमाडौं, १६ साउन –आसन्न सत्ता साझेदार कांग्रेस–माओवादी आन्दोलनरत संघीय गठबन्धनसँग साझा ‘रोडम्याप’ बनाएर अघि बढ्ने भएका छन्, कान्तिपुर दैनिकमा खबर छापिएको छ । मधेसी मोर्चासहितको गठबन्धनले उठाएका २६ बुँदे माग सम्बोधन गरेर स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनमा जानेसम्मको उनीहरूको रोडम्याप छ । कांग्रेस संसदीय दलको कार्यालयमा शनिबार भएको कांग्रेस–माओवादी–मोर्चा बैठकमा ‘मधेसका मागमा साझा …
The post कांग्रेस–माओवादी–गठबन्धन वार्ता, त्रिपक्षीय रोडम्यापको बन्ने appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
भनिन्छ, बलिउडमा कहिले पनि दुई ठूला हिरोइन साथी बन्न सक्दैनन् । साथी बन्नु त कहाँ हो कहाँ उनीहरु आफ्नो क्याट फाइटका कारण चर्चामा रहन्छन् । बलिउडका यस्ता थुप्रै अभिनेत्रीहरु छन् जो एक अर्काको मुखसमेत हेर्न चाहँदैनन् ।
ऐश्वर्या राय र रानी मुखर्जीः
विश्व सुन्दरी बनिसकेकी बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय र रानी मुखर्जी एक अर्कासँग कुरा गर्न नरुचाउने बताइएको छ । स्रोतका अनुसार यसको पछाडि दुईवटा कारण रहेको बताइएको छ । पहिलो कारण उनीहरुको नीजि जीवनसँग सम्बन्धित छ । रानी ऐश्वर्याका श्रीमान् अभिषेक बच्चनकी पूर्व प्रेमिका हुन् । रानी र अभिषेकको इन्गेजमेन्टसमेत भइसकेको थियो तर दुबैको सम्बन्ध विवाह अघि नै टुट्यो। श्रीमानकी पूर्व प्रेमिका भएका कारण ऐश्वर्या रानीसँग बोल्न चाहन्नन् ।
।
दोस्रो कारण भने उनीहरुको व्यवसायीक जीवनमा भएको खटपट हो । फिल्म ‘चल्ते चल्ते’ का लागि सबैभन्दा पहिले ऐश्वर्या रायलाई साइन गराइएको थियो तर सलमान खानसँग झगडा भएका कारण शाहरुख खानले ऐश्वर्यासँग फिल्म खेल्न अस्विकार गरिदिए । त्यसपछि फिल्ममा ऐश्वर्याको सट्टा रानीलाई लिइयो । त्यसपछि नै यी दुई कलाकारको अहिले पानी बाराबारको स्थिती छ ।
दीपिका पादुकोण, कट्रिना कैफः
दीपिकाको झगडाका मुख्य कारण उनका प्रेमी रणबीर कपुर नै हुने गर्दथे । रणबीरसँग जब उनको सम्बन्ध टुट्यो तब रणबरि कट्रिनासँग नजिक भए । यही कारण दीपिका आफ्नो सम्बन्ध टुट्नुको पछाडि कट्रिनाको हात भएको ठान्छिन् र त उनी कट्रिनासँग कुरा गर्न पनि हिच्किचाउँछिन् । यति मात्र होइन, धेरैपटक दीपिकाले कट्रिना विरुद्ध बोलिसकेकी छिन् ।
करिना कपुर, अमिषा पटेलः
करिना कपुरले आफ्नो करियरमा थुप्रै फिल्महरु रिजेक्ट गरेकी छिन् जसमध्ये थुप्रै फिल्महरु सुपरहिट भए । भनिन्छ, फिल्म ‘कहो ना प्यार हे’ को अफर करिना कपुरलाई दिइएको थियो तर करिनाले यो फिल्म रिजेक्ट गरिन् । जब फिल्म सुपरहिट भयो तब करिनाले अमिषा विरुद्ध थुप्रै नराम्रा कमेन्टहरु गरेकी थिइन् ।
प्रियंका चोपडा, करिना कपुरः
प्रियंका चोपडा र करिना कपुर पनि एक अर्कासँग टाढा नै रहन्छन् । फिल्म ‘एतराज’ को क्रममा दुबैले एक अर्काको नराम्रो सँग खिंचातानी गरेका थिए । त्यसपछि करिनाका पूर्व प्रेमी शाहिद कपुरसँग प्रियंकाको अफेयर रहेको समाचार सार्वजनिक भयो । त्यसपछि थुप्रै मिडियाले करिना र प्रियंका बिच क्याट फाइट हुने गरेको अडकलबाजी गरे ।
कट्रिना कैफ, विपाशा बसुः
कट्रिना कैफ र विपाशा बसुको क्याटफाइटको कारण जोन अब्राहमलाई मान्ने गरिन्छ । फिल्म ‘न्यूयोर्क’ को सुटिङको क्रममा कट्रिना र जोनबिच केही चलिरहेको छ भन्ने खबर आएको थियो । त्यतिबेला विपाशा जोनकी प्रेमिका थिइन् र उनले कसरी कट्रिनालाई सहन सक्थिन् ।
कंगना रनौत, प्रियंका चोपडाः
कंगना रनौत र प्रियंका चोपडा बिच फिल्म ‘फेशन’ को क्रममा मनमुटाव भएको थियो । पछि उनीहरुले एक–अर्काविरिुद्ध बयानबाजी समेत गरे । खबरका अनुसार दुबैबिच अहिलेसम्म शीतयुद्ध चलिरहेको छ ।साभार – रातोपाटी
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/2aRNwpl
via IFTTT
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/2aDqxSY
बलिउडका किङ खान शाहरुख खानको छोरा आर्यन खान ‘धुम ५’ बाट बलिउडमा पाइला राख्ने भएका छन् । फिल्म स्कुलमा अभिनय सिकिरहेका आर्यनलाई ‘धुम ५’ माफत आदित्य चोपराले ब्रेक दिन लागेका हुन ।
अभिनयको कक्षा लिई रहेका आर्यनलाई उनका पिता शाहरुख खानले अभिनय निर्खानका लागि क्लासिकल फिल्म ‘फलिङ डाउन’ ‘अनटचेबल्स’ ‘जाने भी दो यारो’ ‘देवदास’ लगाएत फिल्ममा आफूले गरेको अभिनयबारे पनि ज्ञान दिई रहेका छन् ।
‘धुम ४’ मा रणवीर सिंह र सलमान खानलाई लिने कुरा बाहिर आईरहेको छ । अहिले फिल्मको कास्टिङ चलिरहेकोले कुनै कुरा तयभएको छैन ।
The post शाहरुखका छोराले धुम ५ बाट बलिउडमा कदम राख्ने appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2ayfSaz
via IFTTT
काठमाडौं, १५ साउन –सप्तरीका तिलाठी र भारतको कुनौली क्षेत्र बिहीबार दिनभर रणभूमि जस्तै बन्यो । सीमा क्षेत्रका बासिन्दाबीचको भीडन्तले कुरुक्षेत्र जस्तै बन्यो । राजधानी दैनिकमा खबर छापिएको छ । बाँसको भाटाले हानाहान भयो । ढुंगा हानाहान भयो । तिलाठीका नेपालीले आफ्ना भूमि जोगाउन निरन्तर चार घण्टा संघर्ष गरे । बालकदेखि वद्धसम्म सबैले जीवनलाई नै दाउमा राखेर …
The post मातृभूमि जोगाउन चार घण्टा संघर्ष appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
काठमाडौं, १५ साउन –अविश्वासको पक्षमा बहुमत पुग्ने निश्चित देखिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार छाडेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको विषयलाई लिएर कांग्रेस–माओवादी केन्द्र गठबन्धनमा विवाद चर्किएको छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ । ओली सरकारविरुद्ध सुरुदेखि नै साथ दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गच्छदारलाई नल्याउने सहमतिविपरीत माओवादी केन्द्रका …
The post गच्छदारका कारण कांग्रेस-माओवादीमा विवाद appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
आजकाल बच्चन परिवारमा ऐश्वर्या रायका कारण खटपट परेको छ । ऐश्वर्या एक प्रतिष्ठित परिवारको बुहारी हुन् तर उनले यस्तो गरिन् जसका कारण उनका सासू–ससुरा र श्रीमान् रिसाएका छन् ।
रिपोर्टलाई मान्ने हो भने बुहारी ऐश्वर्यासँग बच्चन परिवार रिसाउनुको कारण उनको आउँदो फिल्म ‘ए दिले मुश्किल’ हो । खबरलाई मान्ने हो भने यो फिल्ममा ऐश्वर्याले रणबीर कपूरसँग केही हट सिन सूट गरेकी छिन् ।
जब यो खबर बच्चन परिवारमा पुग्यो तब ऐश्वर्यासँग उनीहरु रिसाए र उनी एक राम्रो परिवारको बुहारी भएका कारण पर्दामा यस्ता सिनहरु गर्न शोभा नदिने भन्दै बच्चन परिवार ऐश्वर्यासँग रुष्ट भएको छ ।
परिवार रुष्ट भएपछि ऐश्वर्याले फिल्मका निर्देशक करन जोहरलाई फिल्मबाट उक्त सिन हटाउनका लागि आग्रह गरिन् । सुरुमा करनले ऐश्वर्याको आग्रहलाई अस्विकार गरे तर पछि अमिताभले उक्त सिन हटाउनु पर्छ भनेपछि करन यसका लागि तत्काल राजी भए ।
स्मरण रहोस्, धूम २ मा पनि ऐश्वर्याले ऋतिक रोसनसँग स्टिमी लिपलक गरेकी थिइन् जसमा अमिताभ र जयाले आपत्ति जनाएका थिए ।
करन जोहरद्वारा निर्देशित फिल्म ए दिले मुश्किलमा रणबीर कपुर, ऐश्वर्या राय र अनुष्का शर्माको मुख्य भूमिका रहेको छ । फिल्म तिहारमा रिलिज हुने बताइएको छ ।
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/2aQVD5p
via IFTTT
काठमाडौँ, १५ साउन – बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिका सम्भावित घटनाबारे आमनागरिकलाई पूर्वसचेत गराउन अब मोबाइल प्रयोग हुने भएको छ । यस्ता विपत्तिबारे हरेक मोबाइलको म्यासेज बक्समा पूर्वसचेतना सूचना (प्रि एलर्ट म्यासेज) आउने छ । एसएमएसले बाढी, पहिरो तथा डुबानबाट हुने हानि नोक्सानीबाट बच्न सकिने र भौतिक क्षति कम हुने अपेक्षा सरोकारवालाले गरेका छन्, …
The post अब मोबाइलमै सम्भावित बाढीपहिरोको सूचना appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
प्रचण्ड र वामदेव गौतम कम्युनिस्ट आन्दोलनका चर्चित नेता । दुवै नेता आफ्ना अभिव्यक्ति र कार्यशैलीका कारण वेलावेलामा विवादमा पनि पर्छन् । प्रधानमन्त्री केपी ओलीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव पेस गर्नुअघिसम्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले उपाध्यक्ष वामदेव गौतमबीच घनिष्ट सम्बन्ध थियो । तर, अहिले भने यी दुईबीच सम्बन्धमा खटपट आउने संकेत देखिएको छ , नयाँ …
The post प्रचण्ड–वामदेव दोस्तीमा खटपट appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
काठमाडौँ, १५ साउन- सरकारको वार्षिक विकास कार्यक्रममा अहिलेसम्म भेटिएकामध्ये सबैभन्दा पुरानो, तर सम्पन्न नभएको आयोजना महाकाली करिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिंकर) सडक हो ,नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । कुल चार सय २० किलोमिटर लम्बाइको यो सडक आर्थिक वर्ष ०४१/४२ मा सुरु गरिएको हो । यसको लागत २ अर्ब १७ करोड अनुमान गरिएको छ । ३१ आर्थिक …
The post महाकाली करिडोरको दु:खद कथा appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
काठमाडौं, १५ साउन-देशमा अपराधको ‘ग्राफ’ बढ्दै गएको छ । बलात्कार, मानव बेचबिखन, लागुऔषध, ठगी, आत्महत्या, चोरी–डकैती, कालोबजारीजस्ता अपराधका घटना बढेका छन् । हत्या, ज्यान मार्ने उद्योग, हातहतियार तथा सार्वजनिक अपराधका घटना भने केही घटेका छन्, नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७२/७३ मा अपराधका २८ हजार पाँच सय …
The post सामाजिक अपराधका घटना बढे, दैनिक १२ आत्महत्या appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
सप्तरी, १५ साउन- ‘कुनै पनि हालतमा नेपाली भूमि मिच्न दिदैनौ, दशगजामा नहीको बहाब थुन्ने गरी कुनै पनि हालतमा तटबन्ध बनाउन दिदैनौ’ बिहीबार र शुक्रबार नेपाल भारत सिमाक्षेत्रमा उपस्थित सयौं स्थानीयले यो नारा लगाए, कान्तिपुर दैनिकमा समाचार छापिएको छ । उनीहरुले भारतीयहरु बाँसका भाटा लिएर आक्रमण गर्न थालेपछि प्रतिकार गरे । चार घण्टासम्म झडप भयो । स्थानीयले …
The post दशगजामा कसरी भयो झडप ? appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
काठमाडौं, १५ साउन –शिक्षक सेवा आयोगले निमावि शिक्षकको विज्ञापन गर्दा एक जनासँग सात सय रुपैयाँ दरले उठायो । समावेशीतर्फ फारम भर्नेले थप पाँच सय रुपैयाँ तिरे । एक हजार एक सय १७ पदका लागि एक लाख १६ हजार तीन सय ४० जनाले आवेदन दिएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । सात सयको …
The post बेरोजगारबाट करोडौं उठाउँदै सरकार appeared first on || NNL ||.
## from http://bit.ly/1OZaCpR
बलिउडको बच्चन परिवारमा अहिले सबैकुरा ठिक ठाक चलेको छेन। यसको कारण ऐश्वर्या राय बच्चनलाई बताइएको छ। ऐश्वर्याले के त्यस्तो गरिदिइन कि उनको पुरा परिवारनै रिसाएका छन्?
ऐश्वर्याको आगामी फिल्म ‘ए दिले मुश्किल’ मा रणवीर कपुर पनि छन्। फिल्ममा ऐश्वर्याले रणवीरसंग केही हट सीन सुट गरेकी रहेछिन्। जब यो खबर बच्चन परिवारलाई थाहा भयो ऐश्वर्या माथी चित्त दुखाइ गरेछन्, सम्झाई बुझाइ भयो।
राम्रो घरको बुहारी भएको बताउँदै यस्तो सिन पर्दामा गर्नु शोभा नदिने ऐश्वर्यालाई भनियो। यसपश्चात निर्देशक करन जोहरसंग फिल्मबाट त्यो सिन हटाउन ऐश्वर्याले आग्रह गरिन। करनले इन्कार गरे तर जब अमिताभले नै आग्रह गरे तब करनले सिन हटाउन मन्जुरी दिएको चर्चा मिडियामा छ।
यो भन्दा अघि पनि फिल्म धूम २ मा ऐश्वर्याले ऋतिक रोशनसंग गरेको किस सिनको कारण अमिताभ-जयाले आपत्ति जनाएका थिए।
करन जोहरको निर्देशनमा बनेको यो फिल्ममा ऐश्वर्यासंगै रणवीर कपूर, अनुष्का शर्मा मुख्य भूमिकामा देखिने छन्।
यो पनि पढ्नुस्।
रजनीकान्तको ट्वीटर रहस्य: केवल २ जना व्यक्तिलाई मात्र फलो गर्छन्
The post रणवीरसँग इन्टिमेट सिन गर्दा बच्चन परिवार रिसाए appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2aj3BFI
via IFTTT
कबालीमा धुम मच्चाइरहेका सुपरस्टार रजनीकान्तले ट्वीटर प्रयोग गर्न थालेको करिब साढे तीन वर्ष भइसकेको छ। तर रजनीकान्तले केवल २ व्यक्तिलाई मात्र फलो गर्छन् भन्दा अलि अनौठै सुनिन्छ।
ट्वीटरमा ३० लाख फलोअर्स भएका रजनीले जम्मा १९ वटा एकाउन्ट फलो गर्छन्। १९ मध्ये व्यक्तिको एकाउन्ट केवल २ वटा छ। बाँकी १७ मध्ये एक भारतीय प्रधानमन्त्रीको नामको ट्वीटर एकाउन्ट र १६ वटा सबै पत्रपत्रिका,तथा टिभीका एकाउन्ट रहेका छन्।
रजनीकान्तले फलो गर्ने दुई व्यक्तिगत एकाउन्टमा बलिउडका सुपरस्टार अमिताभ बच्चन र भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीलाई मात्र पर्दछन्।
साढे तीन वर्षको अवधिमा रजनीले अहिलेसम्म केवल २९ ट्वीट गरेका छन्।
रजनीले फलो गरेका नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर एकाउन्टमा २ करोड १६ लाख र अमिताभ बच्चनको २ करोड १७ लाख फलोअर्स छन्।
The post रजनीकान्तको ट्वीटर रहस्य: केवल २ जना व्यक्तिलाई मात्र फलो गर्छन् appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2aeosIZ
via IFTTT
१४ साउन, एजेन्सी।
आज शुक्रबार अन्तराष्ट्रिय बाघ दिवसको दिन बलिउडका टाइगरले आफ्नो नाम पछाडिको रहस्य बताएका छन्। सानोमा चिथोर्ने अनि टोक्ने गर्थेँ, टाइगर भन्छन्।
आफ्नो पहिलो फिल्म हिरोपन्थी फिल्म प्रोमोट गर्दा बघिनी एडप्ट गरेका टाइगर श्रोफले स्टेट मिनिस्टरलाई पत्र लेख्दै बाघलाई उनीहरुकै प्राकृतिक बासस्थानमा सुरक्षित गर्न आग्रह गरेका छन्।
आफुले एडप्ट गरेको ‘ली’ नामको बघिनीको बारेमा उनले कलेजहरुमा पनि बताउँदै आएका छन्। लीको खानाको लागि खर्च टाइगरले उठाउँदै आएका छन्। यस्तो सानो सानो कदमले पनि ठूलो फरक पार्ने उनको धारणा छ।
आफु ठूलो हुँदै गर्दा आफ्नै नामले अप्ठ्यारो वा लाज त मान्नु परेन? जवाफमा उनी भन्छन्, ‘स्कुलमा अन्य टाइगर थिएनन्, सबैले सोच्थे मेरो नाम कुल छ।’
टाइगर आफ्नो नयाँ फिल्म ‘फ्लाइङ जाट’मा चाडै देखिने छन्। फिल्मको ट्रेलर रिलिज भइसकेको छ। फिल्ममा उनीसंग नायिका ज्याकलिन फर्नान्डिजलाई देख्न सकिनेछ।
यो पनि पढ्नुस्।
श्रद्धालाई ‘ली’सँग भेटाउन चाहन्छन् टाइगर श्रफ…
टाइगरको एक्सन र रोमान्स सहित ‘ए फ्लाइंग जट’ को टिजर सार्वजनिक
The post बाघ दिवसको दिन टाइगरले खोले आफ्नो नामको रहस्य appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2avlilf
via IFTTT
थुप्रै हट भिडियो सार्वजनिक गरेर हेडलाइन्स बनाएकी कन्ट्रोभर्सी क्वीन पुनम पान्डेले फेरी इन्टरनेट तताउने भएकी छिन्।
‘रक पेपर सिजर’ खेल खेल्दै बिकिनीमा अर्की युवतीसंग देखिएकी पुनम यो स्टिमी भिडियो मार्फत फेरी चर्चा बटुल्ने सुरमा छिन्।
सामाजिक सञ्जालमा आफ्ना हट हर्कतले फ्यान बनाएकी पुनमको नयाँ भिडियो एकाएक भाइरल बनेको छ।
हेर्नुस् भिडियो,
The post पुनमले बिकिनीमा खेलेको खेलले इन्टरनेट ततायो (भिडियो सहित) appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2agF4Ej
via IFTTT
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/2as3Uj1
बलिउडकी सिल्क अर्थात विद्या बालन एकताका मुम्बईको ट्रेनमा ५ रुपैयाको झुम्का किन्थिन। मुम्बईमा भएको एक कार्यक्रममा विद्याले आफ्नो विगत सम्झेकी हुन।
डर्टी पिक्चरकी नायिका विधा वालने दिल्लीको एनसीआरमा सेन्को गोल्ड शोरुम उद्घाटन गर्ने क्रममा उनले मुम्बईको लोकल ट्रेनमा ५ रुपौंयाँको पनि झुम्का किन्ने बताएकी हुन। पाँच रुपैयाबाट सुरु भएको उनको झुम्काको किनमेल अहिले निकै उन्नतिको पथमा छ। बलिउडमा सफल नायिकाको रुपमा स्थापित भएपनि विद्यालाई ती पाँच रुपैयाँका दिन भने अझै याद आउने गर्छ।
हिरा र प्लेटिनम भन्दा सुनको गहनाको निकै शोख छ विद्यालाई्। उनलाई झुम्काको मूल्यले भन्दा पनि झुम्काको डिजाइनले प्रभावित पार्ने गरेको छ।
उनी झुम्का किन्ने कुनै पनि मौका छोड्दिन्न । घरमा उनको झुम्काको कलेक्सन नै छ। विद्या भन्छिन् झुम्काको कुनै मोल छैन।
The post झुम्कासंग विद्याको पुरानो प्रेम, यसरी बताइन् विगत appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2ayYMJi
via IFTTT
सुन्दरता मानिसको गहना हो भनिन्छ । तर कतिपय व्यत्तिहरु प्राकृतिक रुपमै सुन्दर हुन्छन् भने कतिपय ‘मेकअप’द्धारा सुन्दर बनाईन्छ । सुन्दर केलाई भन्ने विषयमा विभिन्न मतमतान्तर हुन सक्छ । तर प्राकृतिक रुपमै सुन्दर हुनु राम्रो मानिन्छ ।
बलिउड सिनेमा नगरी यस्तो नगरी हो, जहाँ हजारौं कलाकारहरुले आफ्नो सुन्दर भविष्यका लागि संघर्ष गरिरहेका छन् । रुपको सुन्दरतालाई सिनेमाको भाषा भित्र प्रवेश गराएर राम्रो कथावस्तु समाजमा प्रस्तुत गर्नुमा बलिउड अगाडी देखिन्छ ।
यता हाम्रा छोरी चेलीहरु बलिउडका कलकारहरुको जस्तै फ्यासन गर्न खोज्ने धेरै देखिन्छन् । तर ती सिनेको पर्दामा देखिने सुन्दरीहरु के साँच्चै सुन्दर नै होलान् त ? कि यसमा अरुपनि केही कारण छन् ? यसबारे कारण नखोजी उनीहरुको नक्कल गर्न खोज्दा केही समयपछि आफ्नो अनुहार बिगारेको हामीले देखेका छौं ।
खास कस्ती देखिन्छिन् त बलिउडका ती सुन्दरीहरु ? हेर्नुहोस् तलका तस्बिरहरुः
साभार – खबर डबली
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/2aB7isw
via IFTTT