जग्गा प्रकरण : पूर्व मुख्यसचिव पौडेलसँग सिआइबीले लियो बयान
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग बयान लिएको छ।
सोमबार सिआइबीले मुख्यसचिव पौडेलसँग ४ घण्टा लामो बयान लिएको हो।
सर्वोच्च अदालतले तत्कालिन मन्त्रिपरिषद्का सदस्यहरूमाथि पनि अनुसन्धान गर्न आदेशदिएसँगै सिआइबीले तत्कालिन जग्गा प्रकरणसँग सम्बन्धित सबैको बयान लिने तयारी थालेको हो।
The post जग्गा प्रकरण : पूर्व मुख्यसचिव पौडेलसँग सिआइबीले लियो बयान appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/448TqLx via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

