भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सबैले प्रहरीसमक्ष उपस्थित् भएर अनुसन्धानमा सघाउनुपर्ने बताएका छन् ।
उनले सरकारी अधिकारीहरूले निश्चित अवधिका लागि सम्बन्धित पद छोडेर अनुसन्धानमा सघाउनुपर्ने सुझाव दिएका छन् ।आज (बुधवार) संघीय संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
सापकोटाले भने,यो प्रकरणको पहरो प्रधानमन्त्रीसम्मै तानियो भने पनि पछाडि हट्नु हुँदैन। ज/जसका नामहरू आइराखेका छन्, सबभन्दा राम्रो कुरा के हुन्छ भने यदि उहाँहरूलाई विवादमा मात्रै पारिएको भन्ने उहाँहरूको तर्क हो भने नैतिकताका हिसाबले प्रहरीमा आफैं गएर आफैंले बयान दिने। होइन भने नैतिकताको शिक्षा पनि हुन्छ नि।
The post नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकाहरु सबैले प्रहरीसमक्ष गएर अनुसन्धानमा सघाउनुपर्छ : सापकोटा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/43u1fM9 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

