Loading...
Loading...
एमाले दशै दिशाबाट हमला भयो, जिउँदै खाएर सिद्याउन खोजियो : अध्यक्ष ओली
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि दश दिशाबाट हमला भएको र जिउँदै खाएर सिद्याउन खोजिएको दाबी गरेका छन्।

मङ्गलबार काठमाडौंमा आयोजित जनसंगठन पदाधिकारी भेलामा बोल्दै अध्यक्ष ओलीले आफूहरूमाथि दश दिशाबाट हमला भएको र जिउँदै खाएर सिद्याउन खोजिएको दाबी गरेका हुन्।

ओलीले भने, ‘हामीले यो दुई वर्षमा धेरै भयानक हमला, चारै दिशाबाट मात्रै हैन दसै दिशाबाट हामीमाथि तीव्र हमला भयो। हामीलाई सिध्याउन दशैँ दिशाबाट हमला भयो। तलमाथि, वरपर, पूर्व पश्चिम, उत्तरदक्षिण कुनाकुना कतै बाँकी नराखेर चौतर्फी हमाल भयो। हुँडारको बथान जस्तो कसैले खुट्टा टोक्छ, कसैले हात टोक्छ, कसैले टाउकोतिर टोक्छ। हीही गरेर कराएर झम्टिए। जिउँदै खाएर सिद्याउन खोजियो।’

उनले त्यस्तो प्रतिकुल २ वर्षको अवस्थामा पनि पार्टी जोगाएको र पार्टीलाई पुनर्जीवित गराएको बताए।

The post एमाले दशै दिशाबाट हमला भयो, जिउँदै खाएर सिद्याउन खोजियो : अध्यक्ष ओली appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/43jH9UI via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.