Loading...
Loading...
गठबन्धनको बैठकमा उठ्यो फोहोरको बिजोगको विषय
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा काठमाडौं उपत्यकामा फोहोरको बिजोगको विषय उठेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धन दलको कार्यदलले तत्काल फोहोर व्यवस्थापन गर्न सुझाव समेत दिएको सरकारका प्रवक्ता समेत रहेका कार्यदलका सदस्य सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

काकीले कार्यदलको बैठकमा महङ्गीको विषय पनि उठेको जानकारी दिए । महङ्गी नियन्त्रणका लागि आवश्यक कदम चाल्न समेत सुझाव पेश भएको बताए ।

बैठकमा सत्ता गठबन्धनका दलहरुबीच चुनावमा सिट बाँडफाँटका अलावा कसरी चुनावी प्रतिष्पर्धामा सफल हुने भन्ने विषयमा पनि छलफल भएको बुझिएको छ ।

The post गठबन्धनको बैठकमा उठ्यो फोहोरको बिजोगको विषय appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Qrd7bo via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.