मुख्यमन्त्री पौडेलले संसदीय दलको उपनेता जम्कट्टेल र सचेतक माझीलाई पदबाट हटाए
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता डोरमणी पौडेलले दलका उपनेता शालिकराम जम्कट्टेललाई बर्खास्त गरेका छन् । यसअघि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका जम्कट्टेलको नेतृत्वमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
मुख्यमन्त्री पौडेलले सचेतक बुद्धिमान माझीलाई पनि पदबाट हटाएका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका दुबैलाई पौडेलले दलको जिम्मेवारीबाट हटाएका हुन् ।
जम्कट्टेलसहितका तीन मन्त्रीले प्रदेश सरकारबाट राजीनामा दिएर मुख्यमन्त्रीविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । यससँगै, सत्तारुढ नेकपाको केन्द्रमा भएको राजनीतिक विभाजनको असर प्रदेश सरकारमा पनि पुगेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3b09Rlo via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

