Loading...
Loading...
ओली पक्षको कमाण्ड निर्मल कुइकेलले सम्हाले,१६ गते अगुवा कार्यकर्ता भेला हुने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं ४ मा ओली पक्षको संयोजनको कमाण्ड नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्लाका पुर्व अध्यक्ष निर्मल कुईकेलले सम्हालेका छन।

काठमाडौं जिल्लाको नेतृत्वमा रहेर लामो समय देखि सक्रिय रहेका कुईकेल काठमाडौं क्षेत्र नं ४ मा कुशल संगठक र कार्यकर्ता विच लोकप्रिय नेताका रुपमा परिचित रहेका छन।

ताजा जनादेशका लागि जनताको माझमा जाने प्रधानमन्त्रीको निर्णयको समर्थन गर्दै त्यसका लागि पुस १६ गते २ बजे चावहिल स्थित ए वन पार्टी प्यालेसमा अगुवा कार्यकर्ता भेला आयोजना गरिएको जानकारी दिदै उपस्थितिका लागि अनुरोध गरेका छन।

उक्त भेलालाई नेपाल कम्युनिस्ट पार्टीका नेता टोप बहादुर रायमाझी ,कृष्ण गोपाल श्रेष्ठ ,डा.राजन भट्टराई ,काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्य लगायतले सम्बोधन गर्ने आयोजकले जानकारी दिएको छ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2WUteUR via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.