Loading...
Loading...
राजनीतिक दलहरुलाई विश्वासमा लिएर अघि बढ्न नेकपालाई परिवार दलको अध्यक्ष एवम् पूर्वमन्त्री ढकालको सुझाव
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल र नेकपा महासचिव एवम् अर्थमन्त्री बिष्णु पौडेल बीच सोमबार भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा पछिल्लो बिकसित राजनीतिक घटनाक्रमको बारेमा कुराकानी भएको अध्यक्ष ढकालका स्वकीय सचिब जीतेन्द्र श्रेष्ठले बताए। भेटमा महासचिव पौडेलले संसद पुनर्स्थापनाको कुनै सम्भावना आफुले नदेखको बताउँदै मुलुक निर्वाचनमा गईसकेको जिकिर गरे । महासचिव पौडेलले बाध्यात्मक अवस्था सृजना गरेपछि प्रधानमन्त्रीले ताजा जनादेशमा जाने लोकतान्त्रिक निर्णय गर्नु भएको बताउदै आगामी निर्वाचनमा नेपाल परिवार दलसंँग पनि सहकार्य गर्ने प्रस्ताब समेत गरेको स्वकीय सचिब श्रेष्ठले बताए । श्रेष्ठका अनुसार भेटमा अध्यक्ष ढकालले मुलुकका राजनैतिक दलहरुलाई बिश्वाशमा लिएर मात्र अघि बढ्न नेकपालाई सुझाब दिएका थिए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3mWkyIn via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.