भदौ ३० सम्म अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । चैतबाट बन्द रहेको अन्तर्राष्ट्रिय उडान आगामी भदौ ३० गतेसम्म बन्द गर्ने सरकारले निर्णय गरेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको संक्रमण जारी रहेकाले अन्तर्राष्ट्रिय उडान नखोल्ने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय उडान नखुल्दा विदेशबाट आउने नेपाली र विदेश जानेहरुमा समस्या छ । समस्या भएपनि कोरोनाको महामारी भएकाले तत्काल अन्तर्राष्ट्रिय उडान नखोल्ने निर्णयमा सरकार पुगेको हो ।
त्यसैगरी, सरकारले भदौ ३० गतेसम्म सीमा नाका क्षेत्र सिल नै राख्ने निर्णय गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ju8c8V via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

