नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या १५ सय नाघ्याे
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडाैं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या १५ सय नाघेको छ । १५ सय ६७ प्रहरी कर्मचारी कोरोना संक्रमित भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
संक्रमितमध्ये ६ सय ७४ कोरोना संक्रमणमुतm भइसकेको छन । ८ सय ९३ जना उपचाररत रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए । सक्रिय संक्रमित सबैको अवस्था सामान्य रहेको उनको भनाई छ ।
सक्रिय संक्रमितमा प्रहरी प्रधान कार्यलय मातहतमा ९७,उपत्यकामा २ सय ७८ ,प्रदेश नम्बर१ मा २ सय ८,प्रदेश नम्बर २ मा १ सय २९, वाग्मती प्रदेशमा ४१,गण्डकी प्रदेशमा ६०,प्रदेश नम्बर ५ मा ५२ , कर्णाली प्रदेशमा १५ र सुदुर पश्चिम प्रदेशमा १३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bd1TU5 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

