काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण भएको छ । शाक्यले आफू होम आइसोलेसनमा बसेको जानकारी दिएका छन् ।
श्रीमतीलाई रुघाखोकी लागेपछि महानगर प्रमुख शाक्यले पिसिआर टेष्ट गरेका थिए । श्रीमतीको नेगेटिभ र महानगर प्रमुख शाक्यको पिसिआर रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hJDRCX via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

