Loading...
Loading...
नेकपाको स्थायी कमिटी बैठक अनिश्चित
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भोलि बस्ने भनिएको स्थायी कमिटी बैठक अनिश्चित भएको छ । स्थायी कमिटी बैठकका एजेण्डा तयार नभएपछि बैठक अनिश्चित भएको हो ।

सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले स्थायी कमिटी बैठकका बैठकको कार्यसूची, २० गतेको सचिवालय बैठकको मर्मअनुसार अध्यक्षद्वयले एजेण्डा तयार गर्न अझै गृहकार्य गर्न बाँकी रहेकाले बैठक के गर्ने भन्ने निर्णय गर्ने जिम्मेवारी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मेवारी दिइएको बताए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3b75S3a via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.