Loading...
Loading...
-यापिड टेस्ट रोक्न सर्वोच्चमा रिट
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । -यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मार्फत भइरहेको कोरोना भाइरस (कोभिड–१९) परीक्षण रोक्न सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण,सन्तोष भण्डारी, शंकर पौडेल र शुक्रराज आरणले बुधबार नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

सरकारले विश्वस्वाथ्य संगठनले आरडिटी परिक्षण नगर्न दिएको निर्देशन लागू नगरेको दायर रिटमा उल्लेख छ । सरकारको लापरबाहीले रोग लुकाउने प्रवृत्ति देखा पर्न थालेको रिटमा भनिएको छ ।

निवेदन पत्रमा लेखिएको छ, बिपक्षीको कार्य कानुन बिपरित भएकोले नेपाल अधिराज्य भरी नै डब्लुएचओले मान्यता दिएको पिसिआर विधिबाट मात्र संक्रमितको परीक्षण गर्ने गराउने ब्यवस्था मिलाउनु भनी विपक्षीको नाममा परमादेश लगायत उपर्युक्त आज्ञा आदेश जारी गरि पाउँ। साथै यो सार्वजनिक सरोकारको विषय भएकोले अग्राधिकार दिई सुनुवाइको पेशी मिति तोकि न्याय निरुपण गरि पाउँ ।’ उक्त रिटमाथिको पेसी आइतबारलाई तोकिएको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3dlcD2L via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.