भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

२६ फागुन, काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागहरुमा होली मनाइँदैछ ।
कोरोना भाइरसको जोखिमका कारण सार्वजनिक स्थानमा होली नखेल्न सरकारले निर्देशन दिएता पनि सर्वसाधारणहरुले परिवार, आफन्त र साथीहरुसँग भेला भएर खेलिरहेका छन् । यद्यपि गतवर्षभन्दा सडकमा सर्वसाधारणको संख्या भने कम देखिएको छ ।

सर्वसाधारणसँगै पूर्वराजपरिवारले पनि होली मनाएका छन् । पूर्वराजकुमार पारस शाह र हिमानी शाहकी छोरी पूर्णिका शाहले पनि होली मनाएकी छन् । उनले आफ्ना अन्य तीनजना साथीसँग होली मनाएकी हुन् ।

उनले होली खेलेको तीन तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । अघिल्ला दुई तस्बिरहरुमा सेतो लुगा लगाएर होली खेलेकी उनको तेश्रो तस्बिरमा भने राताम्मे देखिएकी छन् । उनले आफ्ना साथीहसँग रङ र पानी छ्यापाछ्याप गरेर होली मनाएकी छन् ।

The post पारस र हिमानकी छोरीको होली (३ तस्बिर) appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2TBjAWA
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

