Loading...
Loading...
भारतीय गीतको भिडियोमा नेपाली नायिका
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

२९ फागुन, काठामाडौं । नेपाली अभिनेत्री जेनिशा केसी अभिनित पञ्जाबी गीत सार्वजनिक भएको छ । उनले ‘फ्यान्टम बोलिया’ बोलको गीतमा अभिनय गरेकी छिन् ।

पभी घुमानको स्वर तथा शब्द रहेको गीतमा गुर सिधुले संगीत भरेका छन् । भिन्टेज रेकर्ड्ज को प्रस्तुति रहेको गीतको भिडियो लाई साभियो सन्धुले निर्देशन गरेका हुन् ।

उनले ‘गिरफ्तार’, ‘फ्ल्यास ब्याक’ र ‘दोस्ती’ जस्ता नेपाली चलचित्रमा अभिनय गरेकी छन् । चलचित्रमा खासै चर्चा कमाउन नसकेपछि जेनिशा अहिले दुबइमा छिन् । उनी त्यहाँ व्यवसाय गरिरहेकी छिन् ।

The post भारतीय गीतको भिडियोमा नेपाली नायिका appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2TJLhwb
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.