Loading...
Loading...
बलिउडले आफ्नो फिल्मको पोस्टर चोरी गरेको सविनको आरोप
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

२३ फागुन, काठमाडौं । ‘हिरो रिटर्न्स’का नायक सविन श्रेष्ठले आफ्नो चलचित्रको पोस्टर बलिउड चलचित्रलेले कपी गरेको आरोप लगाएका छन् । बलिउड चलचित्र ‘साहो’ र ‘बागी ३’को पोस्टर सेयर गर्दै उनले ‘हिरो रिटर्न्स’को पोस्टर ‘कपि’ भएको आरोप लगाएका हुन् ।

उनले फेसबुकमा लेखेको पोस्टमा भनेका छन्, ‘बलिउडमा कलिउडको कपी हुँदो रैछ, संजोग मात्रै होला ।’ सविनले भने जस्तै के बलिउडले नेपाली फिल्म ‘हिरो रिटर्न्स’को पोस्टरी शैली कपी गरेकै हो त ? ‘साहो’ फिल्म रिलिज भैसकेको छ भने ‘बागी ३’ यही शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।

भर्खरै प्रोमो सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको चलचित्रले यस्तो आरोप लगाउनु आफैँमा हास्यापद भएको फिल्मी पण्डितहरुको भनाइ छ । यद्यपि केही चलचित्र पत्रकारहरुले भने अरुले आरोप लगाउनुभन्दा अघि अफैँले अर्कोलाई आरोप लगाएको हुनसक्ने अनुमान समेत जनाएका छन् ।

आशिष भेटुवालले निर्देशन रहेको चलचित्र रेखा थापा र सविन श्रेष्ठको मुख्य भूमिका रहेको छ । बैशाख २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्रमा ध्रुब प्रसाद न्यौपाने र भिम न्यौपाने निर्माण र चन्द्र प्रसाद गौतम कार्यकारी निर्माण रहेको छ । चलचित्रमा रेखा र सविनसँगै फिल्ममा दिल श्रेष्ठ, सरोज खनाल, सुलेमान शंकर (इकु), रोशन श्रेष्ठ, डि बि बम्जन, सुशान्त श्रेष्ठ, किरन थापा लगायत कलाकारहरुको अभिनय छ ।

The post बलिउडले आफ्नो फिल्मको पोस्टर चोरी गरेको सविनको आरोप appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/3aAp0q6
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.