Loading...
Loading...
भारत भ्रमणमा ट्रम्पः बलिउडका ‘डीडीएलजे’ र ‘शोले’को तारिफ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१२ फागुन, एजेन्सी । भारतको अहमदाबादस्थित मोटेरा स्टेडियममा भएको नमस्ते ट्रम्प कार्यक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले एकपटक फेरि बलिउड फिल्मको तारिफ गरेका छन् ।

ट्रम्पले आफ्नो भाषणाको क्रममा भनेका छन्, ‘पूरै विश्वका मानिसहरु बलिउड फिल्महरुको संगीत र भांगडा डान्स मन पराउँछन् । विशेषगरी परम्परागत फिल्म डीडीएलजे र शोलेलाई धेरैले मन पराउँछन् ।’

ट्रम्पले एकदिन अघि पनि आयुष्मान खुरानाको फिल्म ‘शुभ मंगल ज्यादा सावधान’को तारिफ गरेका थिए । पिटरले आयुष्मानको फिल्मसँग जोडिएको एक आर्टिकल सेयर गरेका थिए ।

ट्रम्पले ब्रिटिश एक्टिविस्ट पिटर ट्याचलको ट्वीटलाई रिट्वीट गर्दै ‘गज्जब’ लेखेका थिए । राष्ट्रपतिको ट्वीटमा पिटरले भनेका थिए, ‘ट्रम्पको ट्वीट एउटा पिआर स्टन्ट मात्र होइन, सिरियस मुद्दाहरुमा सिरियस हुनु पनि हो ।’

The post भारत भ्रमणमा ट्रम्पः बलिउडका ‘डीडीएलजे’ र ‘शोले’को तारिफ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/39XfxJi
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.