भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१२ फागुन, काठमाडौं । चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘माया जदौ’ बोलको गीतमा कलाकारको बजार रहेको छ ।
बजार यस अर्थमा कि नेपाली फिल्म क्षेत्रका अधिकाम्स कलाकार गीतमा देखेका छन् । गीतमा राम कृष्ण ढकाल र मेलिना राईको स्वर, आनन्द अधिकारीको शब्द, दिपक शर्माको संगीत, श्यामस्वेत रसाइलीको संगीत संयोजन तथा कवीराज गहतराजको कोरियोग्राफी रहेको छ ।

यश फिल्म प्रोडक्सनबाट निर्माण हुन लागेको फिल्म ‘हिजो आजका कुरा’मा सन्तोष पन्त, रमा थपलिया, नितेशराज पन्त, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, जेविका कार्की लगायतको मुख्य भूमिका रहनेछ ।
यी सँगै हाँस्यव्यंग्य कलाकारहरु रमेश अधिकारी, सविन शाक्य, विनायक कुँईकेल, अनुष्का अधिकारी लगायतले समेत फिल्ममा काम गरेका छन्। फिल्मको कथा सन्तोष पन्त र निर्देशक साकार पन्त मिलेर तयार पारेका हुन् भने लेखन कार्य सन्दीप कृष्णले गरेका छन् । चलचित्र साकार पन्तले निर्देशन गरेका हुन् ।
The post कलाकारै कलाकारले भरिएको ‘हिजो आजका कुरा’को गीत appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/3a395Rg
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

