Loading...
Loading...
उदिपसँग आँचलको इंगेजमेन्ट
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१२ फागुन, काठमाडौं । नायिका आँचल शर्माले उनका प्रेमी डा.उदिप श्रेष्ठसँग औठी साटेकी छन् ।

आज सोमबार उनीहरुले काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा इन्गेजमेन्ट गरेका हुन् ।

फागुनको अन्तिम साता विवाह गर्दै गरेका उनीहरुले विवाहको मिति भने सार्वजनिक गरेका छैनन् ।

डेढ वर्ष लामो प्रेम सम्बन्धलाई दुवैले विवाहमा परिणत गर्न लागेका हुन् ।

The post उदिपसँग आँचलको इंगेजमेन्ट appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/32qEcUe
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.