Loading...
Loading...
‘चपली हाइट ३’को अस्ट्रेलिया प्रदर्शन अधिकारी बिक्री
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

५ फागुन, काठमाडौं । चलचित्र ‘चपली हाइट ३’को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । सोमबार काठमाडौंमा चलचित्र निमार्ण टीम र अस्ट्रेलिया अधिकार किन्ने बाबा एजुकेसन कन्सल्टेन्सीबीच भएको हो ।

सम्झौतापत्रमा चलचित्रको तर्फबाट निर्माता अर्जुन कुमार र बाबा एकुकेसन कसल्टेन्सीको तर्फबाट प्रमुख रविन्द्र कुमार शर्माले हस्ताक्षर गरेका हुन् । बाबा एजुकेसन कन्सल्टेन्सीले चलचित्र ‘चपली हाइट ३’ २५ हजार अमेरिकी डलर अर्थात १९ लाख नेपाली रुपैयाँमा किनेको हो ।

निकेश खड्काको निर्देशक रहेको फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठ लगायतको मुख्य भुमिका रहनेछ । आउँदो चैत २८ गते रिलिज मिति तोकिएको फिल्मको कथामा सस्पेन्स र थ्रिलर बिषय उठाइएको निर्माता कुमारले जानकारी दिए ।

‘चपली हाइट’को अघिल्ला दुई श्रृंखला दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए । यसको पहिलो पार्टमा अभिनेत्री विनिता बरालले दिएको बोल्ड दृश्यका कारण उनको ब्यापक चर्चा भएको थियो ।

The post ‘चपली हाइट ३’को अस्ट्रेलिया प्रदर्शन अधिकारी बिक्री appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2Hw2HWc
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.