Loading...
Loading...
सिद्धार्थले जितेपछि च्यानलका कर्मचारीले जागिर छोडे, कलर्सले दियो स्पस्टिकरण
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

५ फागुन, काठमाडौं । बिगबोस १३ का विजेता सिद्धार्थ शुक्ला घोषित भए । सिद्धार्थ शुक्ला विजयी भएसँग शो पनि विवादमा फसेको छ । पहिले दर्शकहरुले मात्र ट्वीटरमा सिद्धार्थ शुक्ला र कलर्स टिभीमाथि ट्रोल गरिरहेका थिए तर अहिले कलर्स टेलिभिजनकै कर्मचारीले सिद्धार्थले शो जितेपछि आफ्ना भनाइ राखेका छन् । उनले आफ्नो जागिरबाट राजीनामा दिएकी छन् । उनले एक ट्वीट गर्दै राजीनामा दिएकी छन् ।

कलर्सकी कर्मचारीले ट्वीट गर्दै भनिन्, ‘च्यानलको क्रियटिभ डिपार्टमेन्टको साथमा काम गरेर एकदमै खुसी लाग्यो तर एक फिक्स्ड शोको हिस्सा बनेर म आफैँलाई गिराउन सक्दिन । कम भोट आएपनि च्यालनले सिद्धार्थ शुक्लालाई विजेता बनाउन चाहेको थियो । माफ गर्नुहोला म यसको हिस्सा बन्न सक्दिन ।’

जब यो ट्वीटर भाइरल भयो तर कलर्स च्यानललाई नै बन्द गर्नुपर्ने माग उठिरहेको छ । तर विवाद बढ्दै गएपछि कलर्स च्यानलले स्पस्टिकरण दिएको छ । च्यानलले आफ्नो इंस्टाग्राम एकाउन्टमा लेखेको छ, ‘फरिहा नाम गरेकी महिला हाम्रो च्यानलसँग सम्बन्धित मान्छे होइन । उनले हाम्रो च्यानलविरुद्ध जे पनि बोलेकी छन्, त्यो एकदमै झुट हो । हामी सबै दर्शकहरुलाई त्यसमा विश्वास नगर्न अनुरोध गछौँ ।’

The post सिद्धार्थले जितेपछि च्यानलका कर्मचारीले जागिर छोडे, कलर्सले दियो स्पस्टिकरण appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2HuP1L0
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.