भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

९ फागुन, एजेन्सी । अमेरिकी पप गायिका म्याडोना ५० औँ एकल गीत पहिलो बनेपछि खुसीमा एउटा ठूलो पार्टीको आयोजना गरिएको थियो । अहिले उक्त पार्टीका केही तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । तस्बिर म्यढा्ना आफैँले सामाजिक सञ्जालमा सार्वजनिक गर्दै लेखेकी छन्, ‘धन्यवाद लण्डन ।’

तस्बिरमा ६१ वर्षीैया म्याडोनाले आफ्ना २५ वर्षीय ब्वाइफ्रेन्डलाई चुम्बन गरेको देखिएको छ । तस्बिर बाहिरिएपछि उनीहरुको ट्रोल बनिरहेको छ । म्याडोनाले उक्त पार्टीमा एकदमै जोली मुडमा देखिएकी थिइन् । उनले पार्टीमा आएका सबैलाई स्वागत गर्दै आफूले पनि पार्टीको भरपुर मजा उठाएकी थिइन् ।

स्मरण रहोस् म्याडोना पछिल्लो लामो समयदेखि २५ वर्षीय अह्लामलिक विलियम्ससँग डेट गरिरहेकी छन् । उमेरको फरकका कारण पनि अहिले उनीहरु चर्चामा छन् । तस्बिर पोस्ट गर्दै क्याप्सनमा म्याडोनाले लेखेकी छन्, ‘लण्डनबासी तपाईंहरु एकदमै कमालको हुनुहुन्छ, तपाईंहरुको सहयोगबिना यस्तो अबसर कहिल्यै आउने थिएन ।’

The post ६१ वर्षीया म्याडोनाले २५ वर्षीय ब्वाइफ्रेन्डलाई गरिन् चुम्बन, तस्बिर भाइरल appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/39UB7yc
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

