भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

९ फागुन, एजेन्सी । सिद्धार्थ शुक्ला भारतीय चर्चित रियालिटी शो बिगबोस १३ को बिजेता बन्नुभन्दा अघि पनि चर्चामा थिए र बनिसकेपछि पनि उनको चर्चा सेलाएको छैन । उनका फ्यानहरु पनि उनलाई छिट्टै नै अर्को कुनै प्रोजेक्टमा काम गरोस् भन्ने चाहिरहेको छन् ।
यसैबीच केही समयअघि सिद्धार्थले सलमान खानको फिल्म ‘राधे’मा काम गर्ने भन्ने कुरा बाहिरिएको थियो । पछि उनको स्थान गौतम गुलाटीले पाएको भन्ने खबर बाहिर आयो । अब पछिल्लो रिपोर्टका अनुसार सिद्धार्थ ‘राधे’ फिल्ममा नदेखिने भएका छन् । यस्तो यसको पछाडिको कारण ।

सिद्धार्थ शुक्लाले ‘राधे’ मा काम गर्ने सम्भव नभएको भारतीय पत्रिका एसियन एजले लेखेको छ । यसको लागि एकदमै ढिलो भइसकेको छ । पत्रिकाको रिपोर्ट अनुसार राधेको सुटिङ ५–५ दिनमा सकिने भएकोले उनी फिल्ममा सहभागी नहुने पक्का भएका हुन् ।
बिग बोस १३ मा सिद्धार्थ शुक्लाको यात्रा एकदमै गज्जबको भएको पाइएको छ । उनले शो मा आफ्नो हरेक इमोशन र एंगल देखाएका छन् । १३ सिजनको ट्रफीलाई लिएर आसिम रियाज र सिद्धार्थ शुक्लाबीचमा प्रतिस्पर्धा चलेको थियो । तर अन्तिममा भोट बढी आएपछि सिद्धार्थले बिगबोस १३ को उपाधि चुमेका थिए ।
The post यसकारण सलमानको ‘राधे’मा अटेनन् सिद्धार्थ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2uk43k3
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

