Loading...
Loading...
आस्था राउत धरौटीमा छुटिन्
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१४ माघ, काठमाडौं । अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानको लागि ४ दिनको हिरासतमा राख्ने आदेश दिएको जिल्ला प्रशाससन कार्यालय काठमाडौंले मंगलबार धरौटीमा रिहा गर्न आदेश दिएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटीमा छाड्न महानगरी प्रहरी परिसर टेकुलाई आदेश दिएका हुन् ।

महानगरी प्रहरी परिसर टेकुमा आफूमाथि अभद्र व्यवहार गरेको आरोप लगाउँदै प्रहरी जवान रमिता श्रेष्ठले किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गर्न अदालतले अनुमति दिएको थियो । केही दिनदेखि कार्यक्रमको लागि भारतको सिक्किम र दार्जिलिङ गएकी आस्था सोमबार बिहान आफ्नो बुवासँगै महानगरीय प्रहरी परिसर टेकु पुगेकी थिइन् ।

सरकारी वकिलले आस्थालाई सोमबार दिउँसै जिल्ला प्रशासन कार्यालयमा पेश गर्दै अनुसन्धानको लागि ४ दिनको समय दिएको थियो । अनुसन्धानको लागि भन्दै उनलाई टेकु लगिए पनि स्वास्थ्यमा समस्या आएको भन्दै राति ९ बजे त्रिपुरेश्वरको ब्लु क्रस अस्पताल भर्ना भएकी थिइन् । यद्यपि, चौतर्फी विरोध र दबाबपछि दोस्रो दिनमै अभियोग पत्र दायर गरिएको थियो । मंगलबार बिहानै सरकारी वकिल कार्यालय हाजिर गराएपछि उनलाई प्रशासनमा लगिएको थियो ।

The post आस्था राउत धरौटीमा छुटिन् appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2Rz8DDV
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.