Loading...
Loading...
जन्मदिनमै बुवा बने तक्मेबुढा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१५ माघ, काठमाडौं । तक्मे बुढाको नामबाट परिचित हास्यकलाकार विल्सन विक्रम राई बुवा बनेका छन् । विल्सन विक्रम राईको जन्मदिनको दिन उनी बुवा बनेका हुन् । बुवा बनेपछिको खुसी साट्दै उनले फेसबुकमा श्रीमतीलाई धन्यवाद दिएका छन् ।

आफूलाई जन्मदिनको सबैभन्दा सुन्दर उपहार दिएकोमा श्रीमतीलाई सामाजिक सञ्जालमार्फत उनले धन्यवाद दिएका हुन् । फेसबुक छोरा समातेको तस्बिर राख्दै उनले लेखेका छन्, ‘तिमी मेरो जीवनको सबैभन्दा राम्रो जन्मदिनका उपहार हौ । हाम्रो परिवार बढेको छ । जीवनको नयाँ चक्र शुरु भएको छ । यो संसारमा तिमीलाई स्वागत छ हिरो । श्रीमतीलाई पनि बधाई ।’

गतवर्ष फागुनमा उनले झापाकी सरिना लामासँग परम्परागत विवाह गरेका हुन् । विवाह भएको लामो समय लुकाएका उनले गत भदौमा मात्र विवाह गरेको बारेमा जानकारी दिएका थिए । उनीहरु स्कुलदेखिका सहपाठी हुन् । झापामा सरिनाले भुटानी शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र संघको एउटा प्रोजेक्टमा काम गरेकी थिइन् ।

The post जन्मदिनमै बुवा बने तक्मेबुढा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2Oa3QGC
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.