Loading...
Loading...
हिमालय एयरलाइन्सको चीन उडान तत्कालका लागि स्थगित
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्य गरिएको उडान तत्कालका लागि स्थगित गरेको छ । अर्को सुचना प्रकाशित नभएसम्मला लागि भन्दै उडान स्थगन गरेको हो
। चिनमा देखा परेको कोरोना भाइरस अहिले संसारभरी फैलिरहेको छ ।

हिमालयले चीनका ३ सहरमा उडान यसअघि नै स्थगन गरिसकेको छ भने राजधानी बेइजिङको उडान ६ फेब्रुवरीदेखि स्थगन हुने छ। ्एयरलाइन्सले चीनका बेइजिङ र छोङछिङमा नियमित र सेन्जेन,छाङ्सा र सियानमा हप्तामा एकपटक चार्टड उडान गर्दै आएको थियो ।

त्यस्तै छोङछिङ उडान भने एयरलाइन्सले गएको सातादेखिमात्र उडान सुरु गरेको थियो
। विभिन्न देशका एयरलाइन्सहरुले कोरना भाइरस को कारण उडान स्थगित गरिरहेका छन्



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/37GrORx via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.