Loading...
Loading...
‘आयंका’को विवाह मिति पक्का
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१६ माघ, काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको विवाहको मिति पक्का भएको छ । उनीहरूले फागुन १७ गते विवाह गर्दैछन् ।

करिब तीन वर्षदेखि प्रेममा रहेका प्रियंका र आयुष्मानले इन्गेजमेन्ट गरेको डेढ वर्षपछि विवाह बन्धनमा बाँधिन लागेका हुन् । केहि दिन अगाडी प्रियंक साथीहरुसँग ब्याचलर पार्टी गर्न थाइल्यान्ड पुगेकी थिइन् । प्रियंकाको यो दोस्रो विवाह हो ।

इंगेजमेन्टको केही समयपछि उनीहरुले एक फाउन्डेसन पनि दर्ता गराएका छन् । जसको नाम ‘आयंका’ राखिएको थियो । आयुष्मान र प्रियंकाको छोटकरीमा मिलाएर उनीहरुले आयंका राखेका हुन् ।

उनीहरुको लामो समय सम्म विवाह नभएपछि सम्बन्धमा घटपट आएको खबर बाहिरिएको थियो ।

The post ‘आयंका’को विवाह मिति पक्का appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2RCWb5Q
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.