Loading...
Loading...
‘छपाक’का निर्माता र दीपिकाविरुद्ध उच्च अदालतमा मुद्दा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

८ माघ, एजेन्सी । अधिवक्ता अर्पणा भट्टले दिल्ली उच्च अदालतमा बलिउड नायिका दीपिका पादुकोण र फिल्म ‘छपाक’का निर्माताविरुद्ध मुद्दा दर्ता गरेकी छन् । अदालतको आदेशको वावजुद आफूलाई चलचित्रको कानुनी सल्लाहकारको भूमिकाको श्रेय नदिएको भन्दै मुद्दा दर्ता गरेकी हुन् । आफू गरेको योगदानको उचित सम्मान नगरेको भन्दै दीपिका र फिल्मका निर्माताहरुविरुद्ध अपमानविरुद्ध कारवाही गरियोस् भन्दै मुद्दा दर्ता भएको हो ।

अर्पणा भट्टले एसिड आक्रमण पीडित लक्ष्मी अग्रवालको प्रतिनिधित्व गर्दै वकालत गरेकी थिइन् । लक्ष्मीको जीन्दगीको कहानीलाई चलचित्रमा देखाइएको छ । अर्पणाले एक भारतीय मिडियासँगको कुरकानीमा भनेकी छन्, ‘निर्माताहरुले मेरो नाम कतैपनि नभको फाइल अन्तर्राष्ट्रिय स्तरमा प्रसारण गर्न दिएको रहेछन् ।’ भारतले देखाइएको फिल्ममा पनि आफ्नो नामलाई यथोचित सम्मान नदिएको उनको तर्क छ ।

यसअघि फिल्म रिलिजभन्दा अघि पनि लक्ष्मी अग्रवालको वकिल अर्पणा भट्टले अदालतमा मुद्दा दर्ता गरेकी थिइन् । यसअघि दिल्ली उच्च अदालतले अर्पणा भट्टलाई श्रेय नदिइएको ‘छपाक’ फिल्मको प्रदर्शन रोक्न आदेश दिएको थियो । त्यसपछि फिल्ममा उनलाई पनि क्रेडिट दिइएको थियो । मेघना गुलजारको निर्देशनमा बनेको फिल्म ‘छपाक’ १० जनवरीदेखि प्रदर्शन भइरहेको छ । फिल्मलाई दर्शकहरुले हलमा खासै रुचाएका छैनन् ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2RHMFNE
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.