Loading...
Loading...
जिमबाहिर सारालाई फ्यानले चुम्बन गर्न खोजेपछि… (भिडियो भाइरल)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

२५ पुस, एजेन्सी । बलिउड नायिका सारा अलि खानको एक भिडियो सार्वजनिक भएको छ । भिडियोमा एक प्रशंसकले उनको हातमा चुम्बन गर्न लागेको छन् । मुम्बईको सेलिब्रेटी फोटोग्राफर विरल भयानीले यो भिडियो इंस्टाग्राममा सार्वजनिक गरेका छन् ।

जसमा एक युवकले पहिला हात माग्छन् र त्यसपछि साराको हात चुम्बन गर्ने कोसिस गर्छन् । यस्तो अवस्थामा सारा अतालिन्छिन् र पछि हट्छिन् । यति हुँदै गर्दा उनको बडिगार्ड आएर उनलाई पछि हटाउँछन् । भयानीले भिडियोको क्याप्सनमा लेखेका छन्, ‘साराको एक प्रशंसकले् उनको हात चुम्बन गर्ने कोसिस गरे ।’ हेरौँ भिडियोः



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/35M2R5L
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.