Loading...
Loading...
प्रिष्मा र प्रिन्सीको नृत्यमा लभ डायरिजको ‘छम छम’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१४ पुस, काठमाडौं । चलचित्र ‘लभ डायरिज’को पहिलो गीत ‘छम छम’ बोलको गीत सार्वजनिक भएको छ । प्रविण सिंहले कोरियोग्राफी गरेको गीतमा फिल्मका कलाकार सुशील, रुबिना थापा, विश्वजित रिमालसँगै प्रिष्मा खतिवडा, प्रिन्सी खतिवडा र कमला घिमिरे फिचर्ड छन् ।

दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वरको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । टिकटकबाट चर्चामा आएका प्रिष्मा र प्रिन्सीले पहिलो पटक फिल्मको गीतमा नृत्य प्रस्तुत गरेका हुन् । सौरभ चौधरीले निर्देशन गरेको लभस्टोरी फिल्ममा सुशील, रुबिना र विश्वजितले मुख्य भूमिका निर्वाह गरेका छन् ।

मधु बास्तोलाको कथा तथा पटकथा रहेको फिल्ममा विनोद सापकोटाको लगानी रहेको छ । संजय लामाले खिचेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । यो फिल्म फागुन २ गतेदेखि प्रर्दशन हुँदैछ ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2tWTdQf
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.