Loading...
Loading...
रिमा विश्वकर्माको फेसबुक, इंस्टाग्राम र जिमेल ह्याक
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१० पुस, काठमाडौं । नायिका, मोडल एवं होस्ट रिमा विश्वकर्माले प्रयोग गर्ने सबै सामाजिक सञ्जाल ह्याक भएका छन् । फेसबुक, इन्स्टाग्राम र जिमेल अकाउन्ट ह्याक भएको रिमाले बताइन् ।

मंगलबार साँझ अर्थात क्रिसमस इभमा पार्टीमा गएकी रिमाको मोबाइल त्यहाँ हराएको थियो । अहिले आफ्नो सबै सामाजिक सञ्जालको पासवर्ड परिवर्तन गरिएको उनको भनाइ छ । पासवर्ड परिवर्तन गरिएसँगै रिमाले आफन्त एंव शुभ चिन्तकलाई सजग रहन आग्रह गरेकी छिन् । ह्याकर विरुद्ध प्रहरीमा उजुरी गरिसकेको रिमाले बताइन् ।

चलचित्रमा खासै जम्न नसकेकी रिमा आहिले होस्टिङमा व्यस्त छिन् । उनी नेपालकै पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियन होस्ट गरिरहेकी छन् । कमेडी च्याम्पियन होस्टिङसँगै उनले सन्तोष पन्तको बन्न लागेको चलचित्र ‘हिजो आजका कुरा’मा पनि अभिनय गरेकी छन् । उनले यसअघि नेपालको पहिलो गायन रियालिटी शो ‘नेपाल आइडल’को दुई सिजन होस्ट गरेकी थिइन् ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/374rLOO
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.