Loading...
Loading...
विवाह गरेको ७ महिनामै आमा बनिन् ‘चपली गर्ल’ विनिता
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१० पुस, काठमाडौं । ‘चपली गर्ल’को ट्याग पाएकी अमेरिका बस्दै आएकी नायिका विनिता बराल आमा बनेकी छन् । बिनिताले छोरीको जन्म दिएको उनी आफैँले सामाजिक संजालमार्फत जानकारी दिएकी छन् । छोरीको नाम ‘काया’ राखेको जानकारी दिँदै बिनिता आफ्नो र छोरीको स्वास्थ्य पनि राम्रो रहेको बताएकी छन् ।

केहीवर्षअघि अध्ययनको लागि अमेरिका गएकी उनको त्यहाँ तिलक पौडेलसँग प्रेमसम्बन्धमा थिइन् । यहि वर्षको जेठमा प्रेमी तिलक पौडेलसँगको तीन वर्ष लामो प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरेकी थिइन् । विवाह हुनुभन्दा केही वर्षदेखि नै उनीहरु साथमा बस्दै आएका थिए । स्याङ्जाका स्थायी बासिन्दा तिलक अमेरिकाको ‘ग्रिन कार्ड होल्डर’ हुन् ।

चलचित्र ‘चपली हाइट’मा काम गरेपछि निकै नै चर्चामा रहेकी विनिताका यसपछि कुनै पनि चलचित्र सफल भएनन् । उनले टोखामा तरकारी खेती समेत गरेकी थिइन् । तर, कृषि पेशा पनि उनका लागि फलदायक रहेन ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2t7dt13
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.