Loading...
Loading...
यहाँबाट सित्तैमा हेर्नुहोस् बिपिन र वर्षाको ‘जात्रै जात्रा’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

६ मंसिर, काठमाडौं । बिपिन कार्की र वर्षा राउतको अभिनय रहेको चलचित्र जात्रै जात्रा इन्टरनेटमा सार्वजनिक भएको छ । चलचित्र शुक्रबार आइफिल्क्समा सार्वजनिक भएको हो ।

चलचित्र जात्राको सफलता पछि निर्देशक प्रदीप भट्टराई र निर्माता रविन्द्र सिंह बानियाँले चलचित्रको निर्माण गरेका थिए । चलचित्रले बक्स अफिसमा पनि एकदमै राम्रो व्यापार गरेको थियो । हलमा दर्शकहरुले मनपराएको चलचित्र ५१ दिनसम्म चलेको थियो ।

चलचित्रमा बिपिन र वर्षाको अलावा स्वयं निर्माता बानियाँ, रविन्द्र झा, प्रकाश घिमिरे, दयाहाङ राई लगायतकाहरुको अभिनय छ । चलचित्र यहाँबाट हेर्नुहाेस् ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qCp9Ij
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.