तरकारीवालीले गरिन् विवाह
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
७ मंसिर, काठमाडौं । तीनवर्ष अघि सामाजिक सञ्जालमा चर्चामा रहेकी कुसुम श्रेष्ठ ‘तरकारीवाली’ ले विवाह गरेकी छन् । तरकारीवाली कुसुम श्रेष्ठले मंसिर ५ गते शुक्रबार विवाह गरेकी हुन् । उनले धादिङ मैदीका राजन श्रेष्ठसँग विवाह गरेकी हुन् ।
गोरखा र चितवन जोड्ने फिस्लिङको पुलमा गोलभेडाको क्रेट बोक्दै गरेकोे कुसुमको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । तस्बिरमा हरियो कुर्ता लगाएकी उनी गोलभेडाको क्रेट बोकेर पुल तर्दै गरेकी थिइन् । उनको त्यही तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

फोटो भाइरल भएलगत्तै श्रेष्ठलाई चलचित्र, म्यूजिक भिडियो, विज्ञापन, मोडलिंङ लगायत अफर थुप्रैले गरेका थिए । उनी नेपाल, भारत लगाएत बीबीसी जस्ता अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूमा पनि छाएकी थिइन् । उनी अभिनित चलचित्र ‘लम्फु’ फ्लप भएपछि उनी गुमनाम जस्तै भएकी छन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/34enO97
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

