Loading...
Loading...
सर्वाधिक खोजिमा प्रियंका
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

६ मंसिर, एजेन्सी । अभिनेत्री प्रियंका चोपडा गुगलमा सबैभन्दा धेरै खोजिने बलिउड सेलिब्रिटी बनेकी छन्। हालै गरिएको एक सर्वेक्षणमा उनको नाम अग्रपंक्तिमा आएको हो। ‘सेमरुस’ ले २०१८ अक्टोबरदेखि २०१९ अक्टुबरको बीचमा यो सर्भे गरेको हो।

यो अवधिमा प्रियंकालाई २.७४ मिलियन पटक सर्च गरिएको थियो। यो सूचीमा प्रियंकाका साथमा दीपिका पादुकोण र सनी लियोनीको नाम पनि सामेल थियो। दीपिका दोस्रो तथा सनी तेस्रो नम्बरमा छन्। सलमान खानलाई १.८३ मिलियन पटक सर्च गरिएको थियो।

यसअघि अमेरिकाको प्रतिष्ठित टाइम पत्रिकाले प्रकाशित गरेको विश्वका सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीमा प्रियंकाको नाम पनि थियो। 



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/334COoQ
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.