Loading...
Loading...
विश्वसुन्दरी मानुषी अक्षयकुमारसँग फिल्म खेल्दै
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

२९ कात्तिक, एजेन्सी । सन् २०१७ की विश्वसुन्दरी मानुषी छिल्लरले फिल्ममा काम गर्ने भएकी छन् । उनी फिल्ममा चर्चित बलिउड नायक अक्षय कुमारको जोडीको रुपमा प्रस्तुत हुँदैछिन् ।

‘पृथ्वीराज’ नामक फिल्मको सुटिङमा जानुपूर्व पूजाआजा गरिएको छ । चन्द्रप्रकाश द्वीवेदीको निर्देशनमा बन्न लागेको चलचित्रलाई यशराज फिल्म्सले बनाउँदैछ । फिल्म २०२० को दिपावलीमा प्रदर्शन हुने बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटमार्फत जानकारी गराएका छन् ।

अक्षय कुमारको अभियन रहेको ‘हाउसफुल ४’ भर्खर प्रर्दशन गरेर सुपरहिट भएको छ । मानुषी भने पहिलोपटक बलिउडमा डेब्यु गर्न लागेकी हुन् । डाक्टरी पढ्दै गरेकी मानुषी मिस इंडियासँगै मिस वर्ल्ड बनेपछि उनको प्रोफेसन नै बदलिएको छ ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/356LBIl
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.