भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

२९ कात्तिक, एजेन्सी । आयुष्मान खुरानाको कमेडी ड्रामा फिल्म ‘बाला’ तीब्र रुपमा १ सय करोड क्लबतर्फ अगाडि बढिरहेको छ । पहिलो दिनदेखि नै दमदार कमाई गरिरहेको फिल्मले अहिलेसम्म ७० करोड रुपैयाँ भन्दा बढी कमाई गरिसकेको छ । फिल्मले कुन दिन कति कमायो भन्नेबारेमा पनि हामी यहाँ जानकारी गराउन गराउन गइरहेका छौँ ।

बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले ‘बाला’को सात दिनको कमाई सार्वजनिक गरेका छन् । उनले फिल्मले दैनिक बराबर कमाई गरिरहेको बताएका छन् । ‘बाला’ले एक हप्तामा ७२ करोड २० लाख रुपैयाँको कमाई गरेको बताएका छन् ।
८ नोभेम्बरदेखि रिलिज भएको फिल्मले शुक्रबार १० करोड १५ लाख, शनिबार १५ करोड ७३ लाख, आइतबार १८ करोड ७ लाख, सोमबार ८ करोड २६ लाख, मंगलबार ९ करोड ५२ करोड, बुधबार ५ करोड २० करोड र बिहीबार ५ करोड ३१ करोड रुपैयाँ कमाई गरेको छ । यो बिजनेस भारतबाट मात्र हो । दोश्रो सातामा पनि फिल्मले पहिलो साताजत्तिकै कमाई गर्ने तरणले बताएका छन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/33PpPZb
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

