Loading...
Loading...
नेपाल लोक स्टारको उपाधि सनि विश्वकर्मालाई
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

८ कात्तिक, काठमाडौं । नेपालको मौलिक लोक तथा दोहोरी गीतको रियालिटी शो आईएमई नेपाल लोक स्टारको उपाधि सनि विश्वकर्माले उचालेका छन् । शुक्रबार राजधानीको भृकुटीमण्डपमा भएको ग्राण्ड फिनालेमा उनी बिजेता घोषणा भएका हुन् ।

उपाधिका लागि राजधानीमा भएको कार्यक्रममा रामकुमार नेपाली, सनि विश्वकर्मा, चेतन गोतामे र विनोद दनुवारले प्रतिस्पर्धा गरेका थिए । उनीहरुको उपाधिको निर्णय शतप्रतिशत भोटिङका आधारमा भएको थियो । फाइनलको लागि ५५ लाख भन्दा धेरै भोटहरु आएको थियो ।


बिजेता भएसँगै सनिले ५० लाख रुपैयाँको पुरस्कार पाएका छन् । यस्तै लोकस्टारको फस्ट रनरअप चेतन गाेतामे र सेकेण्ड रनरअप विनाेद दनुवार भएका छन् भने चाैथाे स्थानमा रामकुमार नेपाली रहेका छन् । द्वितीय हुने चेतन गाेतामले २४ लाख रुपैयाँ र सिटिजन लाइफ इन्स्योरेन्सको तर्फबाट १५ लाखको जीवनबीमा पाएका छन् ।

यस्तै तेश्रो हुने विनाेदले १० लाख रुपैयाँ र सिटिजन लाइफ इन्स्योरेन्सको तर्फबाट १० लाखको जीवनबीमा प्राप्त गरेका छन् । यस्तै लिटमस इलेक्ट्रिफाइङ परफर्मेन्स अफ द सिजनको उपाधि रामकुमार नेपालीले पाएका छन् । यो उपाधिसँगै उनले २ लाख रुपैयाँ पाएका छन् ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/3438USN
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.