भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

४ कात्तिक, काठमाडौं । रङ टाइम नामब वेबसिरिजबाट चर्चामा आएका शहिन प्रजापति र कुशल विष्टको टीमले नयाँ वेबसिरिज सार्वजनिक गरेको छ । टीमले शुक्रबार नयाँ वेबसिरिज ‘हामी यस्तै त होनी ब्रो’युट्युबमा सार्वजनिक गरेको छ ।

उनीहरुले आफैँले खोलेको सहिन–कुशल नामक युट्युब च्यानलबाट वेबसिरिज सार्वजनि गरेका हुन् । वेब सिरिजमा शहिन र कुशलको साथमा जुना सुन्दास, अनिता बस्नेत, बिकल्प अधिकारी र शुशिल अर्यालको अभिनय छ । शहिन प्रजापतिको निर्देशनमा बनेको वेबसिरिज कुशल र सहिनको कन्सेप्टमा बनेको हो ।
‘रङ टाइम’पछि मिडिया हबसँगको सहकार्यमा टेलिभिजनमा समेत प्रसारण हुने टेलिसिरियल ‘ब्याड लक’ निर्माण गरेका उनीहरुको टेलिसिरियल अहिले बन्द छ । मिडिया हबले एकलौटी निर्णय गर्दै कार्यक्रम बन्द गरेको ‘ब्याड लक’ टीमले जनाएको छ । आफूलाई बिना जानकारी कार्यक्रम रोकिएपछि उनीहरुले पनि कार्यक्रम नगर्ने निर्णय गरेको थियो ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2P85XMy
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

