यस्तो बन्यो ‘छ माया छपक्कै’को ‘बिच्च बिच्चमा’ गीत (भिडियोसहित)
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
१० असोज, काठमाडौं । चलचित्र ‘छ माया छपक्कै’को प्रोमोशनल गीत सार्वजनि गरिएको छ ।
केहीबेरअघि दुर्गेस खतिवडाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक तथा मोडल दुर्गेस खतिवडाको स्वर, शब्द तथा संगीत छ ।

गीतको भिडियोमा दुर्गेसको साथमा दीपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल, केदारप्रसाद घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतको अभिनय छ ।
शिव बिकले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने सम्पादन विकास ज्ञवालीको छ । भिडियोमा चलचित्रका केही सीनहरु प्नि राखिएको छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2n6IM9B
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

