Loading...
Loading...
पहिलो हप्तामा ‘कबड्डी३’ को एक साताको ब्यापार कति ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१० असोज, काठमाडौं । गत साताबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले प्रदर्शनको एकसातामा दमदार ब्यापार गरेको छ । चलचित्रले शुरुवाती तीन दिनमै लगानी उठाएर नाफामा गइसकेको थियो ।

पहिलो दिन एक करोड ४७ लाखको ग्रस कलेक्सन गरेको चलचित्रले दोश्रो दिन १ करोड ७८ लाख र तेश्रो दिन १ करोड ७ लाखको ग्रस कलेक्सन गरेको छ । चलचित्रले एक सातामा ७ करोड ३८ लाखको ग्रस कलेन्सकन गरेको चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले जानकारी दिए । यसबाट निर्माताको हातमा जम्मा २ करोड ५० लाखदेखि ३ लाख रुपैयाँसम्म जानेछ ।

रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, नायिका उपासनासिंह ठकुरी, कलाकारहरु विल्सन विक्रम राई, बुद्धि तामाङ, बिजय बराल लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2n7S84O
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.