कमेडी, कन्फ्युजन र फुल डोज मस्तीको साथमा आयो ‘हाउसफुल ४’को ट्रेलर
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
१० असोज, एजेन्सी । अक्षय कुमारको मल्टी स्टारर फिल्म ‘हाउसफुल ४ को ट्रेलर सार्वजनिक भएको छ । २०१० मा शुरु भएको हाउसफुल फ्रेन्चाइजको यो चौथो फिल्म हो ।

फिल्ममा अक्षय कुमारको साथमा रितेश देशमुख, बबि देओल, राणा दग्गुबती, कृति सेनन, कृति खरबंदा र पुजा हेगडे हुन् । फिल्ममा नवाजुद्दीन सिद्दीकी पनि विशेष भूमिकामा देखिदैँछन् ।
फिल्म हरेक पटक हाउसफुल फ्रेन्चाइज फिल्ममा फरक फरक कहानी देखाइरहेका छन् । योपटक पुर्नजन्मसँग सम्बन्धित फिल्म हो । फिल्ममा चंकी पाण्डेको कमेडी पनि देख्न सकिन्छ । फिल्मको ट्रेलर मजाक र कन्फ्युजनले भारिएको छ । फिल्ममा अक्षय कुमार लण्डनमा बस्ने मानिस हुन्, जो ६ सय वर्ष अघिको राजकुमार थिए । हेर्नुहोस् ट्रेलरः
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2mlaWNN
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

