Loading...
Loading...
नायव सुब्बाले आर्जन गरे गैरकानुनी रुपमा साढे दुई करोड रुपैयाँ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नायव सुब्बा ललितकुमार झाले गैरकानुनी रुपमा झण्डै साढे दुई करोड सम्पत्ति आर्जन गरेका छन् । झा र उनी श्रीमती सुचितादेवी झा विरुद्ध भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपायोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।

विशेष अदालत काठमाडौंमा दायर गरिएको आरोपपत्रमा झाले आफू र आफ्नी श्रीमतीको नाममा २ करोड २८ लाख ६४ हजार आर्जन गरेको उल्लेख छ । उनको चल अचल सम्पत्ति भने ३ करोड ८५ लाख ४३ हजार रुपैयाँ रहेको अख्तियारले जनाएको छ ।

विक्रम संवत २०४० सालमा सेव प्रवेश गरेका झाले अहिलेसम्म पदीय मर्यादाविपरीत गैरकानुनी सम्पत्ति आर्जन गरेका थिए । सुब्बा झा लामो समयसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नायव सुब्बा पदमा कार्यरत थिए ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2FILDfn via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.