भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

एकपछि अर्का स्टार किड बलिउडमा डेब्यु गर्दैछन। यहि मेसोमा बलिउड कलाकार चङ्की पान्डे र भावना पान्डेकी छोरी अनन्या पान्डे फिल्म ‘स्टुडेन्ड अफ द इयर २’बाट बलिउडमा प्रवेश गर्दैछिन।
करण जोहरको यो फिल्मको गित ‘मुम्बइ दिल्ली दी कुडियां’ रिलिज भएको छ। यो गितको भिडियोमा टाइगर श्रोफ, अन्नया पान्डे नाच्दै गरेको देखिन्छ। फिल्ममा अर्को नयाँ अनुहार पनि छ। उनको नाम हो तारा सुतारिया। उनी पनि यही फिल्मबाट बलिउडमा डेब्यु गर्दैछिन्।
शाहरुख खानकी छोरी सुहान खान र संजय कपूरकी छोरी शनाया कपूरसंग अभिनयको खेल खेल्दै हुर्केको अनन्याले एक अन्तर्वार्ताको क्रममा बताइन।
अनन्य आफ्नी आमा भावना पान्डेको भूमिकामा र सुहाना खान आफ्नी आमा गौरी खानको भूमिमा अभिनय गर्दै खेल खेल्दथे। सुहाना भन्दा पहिले शाहरुखका छोरा आर्यनसंग साथी थिइन उनी।
अनन्या पान्डेको लागि अभिनय विल्कुल नयाँ अनुभव हो। उनी संगै एउटै फिल्मबाट डेब्यु गर्न लागेकी तारा भने राम्री गायिका पनि हुन।
हेर्नस् गितको यो भिडियो
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2UHsq2d
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

