भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

बलिउड नायिका कंगना रनोटकी बहिनी रंगोली चान्डेल एक पछि अर्को ट्वीट गर्दै आलियामाथी खनिएकी छिन्। रंगोली र कंगनाले आफु र आफ्नो परिवार विरुद्ध दिएको बयानमा ‘म चुप बस्छु’ भनि आलियाले मिडियासामु बताएपछि रंगोलीले जवाफ दिएकी हुन।
I really hope you go quiet darling, you and papa Jo have milked enough backhand PR from this, please take a seat now….
https://t.co/rNwBMEvYMx
— Rangoli Chandel (@Rangoli_A) 23 April 2019
People arnt stupid, they see who stands alone and where is gang of movie mafia, in this time and age honesty and transparency is most valued so keep your medieval age ‘ Main chup rahoongi’ sob story to yourself, no need to make this viral everyday…
— Rangoli Chandel (@Rangoli_A) 23 April 2019
Snatching others work and opportunities everyday, begging and pleading makers to cast, playing games and using connections to grab films doing back hand PR and on surface behaving like a sheep , as if people are idiots not to see through this…
— Rangoli Chandel (@Rangoli_A) 23 April 2019
While whole world propagating speak up or me too Alia ji is going ‘ main chup rahoongi aur zulm sahoongi
How regressive is that, coming from a British girl sounds strange
, if you take a leaf from Papa Jo’s book obviously it will be melodramatic
— Rangoli Chandel (@Rangoli_A) 23 April 2019
‘भिख मागेर, खेल खलेरे र आफ्नो कनेक्स प्रयोग गेरेर अरुको अवसर र काम खोस्ने’ भनि आलिया प्रति लक्षित गर्दै रंगोलीले ट्वीट गरेकी हुन। ‘म चुप बस्छु’ भने रुन्चे कथा आफैसंग राख्न भन्दै मानिसहरु मूर्ख नभएको र फिल्म माफिया कहाँ छन् भनि थाहा भएको ट्वीटमा लेखिएको छ।
रंगोलीले केही समय अघि कंगानाको अनुमतिमा लेखेको भन्दै करण जोहर र ऋतिक रोशन प्रति लक्षित गरी ट्वीट गरेकी थिइन। २ वर्ष अघि पागल र बाइपोलार भनि बेइज्जत गरिएपछि कंगना लज्जित नभइ यस विरुद्ध डटेर लडेको भनी रंगोलीले ट्वीट गरेकी थिइन।
With Kangana’s permission I am sharing her story, two years ago, her silly ex along with nepotism gang attacked her just to publicly embarrass and discredit her, they called her Mental and bipolar….(cont)
— Rangoli Chandel (@Rangoli_A) 20 April 2019
(contd) …endless jokes and memes were made with the intention of insulting and harassing her,rather than feeling humiliated or defensive Kangana pledged to fight the stigma attached to the illness, MHK is a story f fight against this very prejudice Kangana faced 2 years ago
— Rangoli Chandel (@Rangoli_A) 20 April 2019
ऋतिक र कंगाना कुनै समय सम्बन्धमा थिए। ब्रेकअप पश्चात एक अर्कोमा आरोप प्रत्यारोप गर्दा यो जोडीले निकै समय मिडियामा चर्चा पाइरह्यो। त्यस्तै, चर्चित फिल्म निर्माता करण जोहर स्टारकिडहरुलाई प्राथमिकता दिने निर्माताको रुपमा चिनिन्छन्। अभिनय भन्दा सम्बन्धको आधारमा फिल्ममा मौका दिने गरेको करणलाई आरोप लाग्ने गरेको छ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2WdJM8u
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

