भोजपुर प्रहरीले विप्लव नेतृत्वका ३ जना कार्यर्ता पक्राउ
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
भोजपुर – भोजपुर प्रहरीले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वका नेकपा ३ जना कार्यर्ता पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका–४ नागीका सञ्जय राई, पौवादुङमा –३ च्याङ्गेका विकास राई र साल्पासिलोछो – १ कुलुङ्गका महेन्द्र तामाङ्ग छन् ।
प्रक्राउ परेका सञ्जय राई र महेन्द्र तामाङ्ग जिल्ला कमिटि सदस्य हुन् भने विकास विद्यार्थीका जिल्ला अध्यक्ष भएको जनाएको छ । प्रक्राउ परेकाहरु सञ्जय राई र विकास राईलाई जिल्ला प्रशासनमार्फत म्याद थप गरि अनुसन्धान शुरु गरिएको डिएसपी केशवकुमार थेवेले बताए ।
महेन्द्र तामाङ्गलाई भने जिल्ला ल्याउने क्रममा रहेको डिएसपी थेवेले जानकारी दिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2JTQD5p via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

