भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

कलाकारहरु राजनीतिमा होमिने गरेको घटना हाम्रो लागि नौलो छैन। नायिका रेखा थापा, करिष्मा मानन्धर, गायिका कोमल वली लगायत कलाकारहरु राजनीतिमा होमिदाँका चर्चा रोचक थिए।
अहिले भारतमा चुनावी माहौल छ। यहि माहौलसंग नायिका उर्मिला मतोन्डकरले लोकसभा चुनाव लड्नसक्ने चर्चा पनि उत्तिकै छ। कांग्रेस पार्टीले उर्मिलालाई मुम्बइबाट टिकट दिनसक्ने बताइएको छ।
उर्मिला कांग्रेसकी सदस्य होइइन्। तर चुनाव लड्न छिट्टै सदस्यता लिनसक्छिन्। यो भन्दा अघि सोही टिकटको लागि बिग बोस-११ की बिजेता शिल्पा शिन्दे र मराठी नायिका असावरी जोशीको चर्चा थियो।
सत्तारुढ पार्टी बिजेपीले कलाकारहरुलाई टिकट दिइँरहँदा कांग्रेसले पनि उर्मिलालाई चुनावमा उठाउने भएको हो।
१७ औं लोकसभाको लागि यहि अप्रिल ११ देखो १९ मे सम्म विभिन्न ७ चरणमा भारतमा चुनाव हुनेछ।
The post कांग्रेसको रंगिला, चुनावी मैदानमा उर्मिला! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2FvJdzs
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

