वर्तमान सरकार भ्रष्टाचारकाे जगमा खडा: कांग्रेस नेता पौडेल
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
सिन्धुली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार भ्रष्टाचारकाे जगमा खडा भएकाे आराेप लगाउनुभएकाे छ ।
शनिबार सिन्धुली जिल्लाको ऐतिहासिक सिन्धुलीगढी हेर्न आउनुभएका नेता पौडेलले कार्यकर्ता भेटघाट कार्यक्रममा भन्नुभयो, ‘प्रधानमन्त्री समृद्धिको जग बसाल्यौँ, आधारशिला खडा गर्यौं भन्नुहुन्छ । तर जग भ्रष्टाचारको बसेको देखिन्छ’ नेता पौडेलले भन्नुभयो, ‘भ्रष्टचारको जगमा समृद्धिको महल खडा हुन सक्दैन ।’
विकास निर्माणका लागि अहिले देशमा चारैतर्फबाट सहज वातावरण तयार भएको भन्दै उहाँले यो मौकालाई सरकारले सदुपयोग गर्न नसकेको बताउनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EqxR0q via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

