यस्ता ९ शिर्षकमा बनायो अर्थ मन्त्रालयले कर्मचारीका लागि आचारसंहिता
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाण्डै – अर्थ मन्त्रालयले कर्मचारीका लागि आचारसंहिता बनाएको छ ।
मन्त्रालयले ९ वटा शीर्षकमा विभिन्न आचारसंहिता बनाएको हो । जहाँ हाकिम र सहकर्मीका बारेमा नकारात्मक टिप्पणी गर्न नपाइनेदेखि मन्त्रालय बाहिर रहँदा पनि भड्किलो पारामा उपस्थित नहुने उल्लेख छ ।
मन्त्रालयको कामकाज पारदर्शी बनाउन र राष्ट्रसेवकलाई अनुशासनमा राख्न आचारसंहिता बनाइएको मन्त्रालयले जनाएको छ ।
आचार संहितामा सामाजिक सञ्जाल प्रयोग गर्दा सजगता अपनाउने, तोकिएको पोशाकमा कार्यालय आउनुपर्ने, विनाकारण फाइल अड्काउन नहुने, व्यक्तिगत प्रयोजनको लागि मन्त्रालयका सामग्री प्रयोग नगर्ने लगायतका कुरा उल्लेख छ ।
अर्थमन्त्रालयमा आउने नयाँ कर्मचारीले आचारसंहितामा भएका कुरा पालना गर्ने सपथ खाएर मात्रै काम गर्नुपर्ने पनि उल्लेख छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Hp2Kpz via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

